हरिवंश आचार्यको निकै मार्मीक गीत ‘जे भनेनी हुन्छ ’ सार्वजनिक ...( भिडियो सहित )

वरिष्ठ तथा निकै प्रख्यात हास्य कलाकार हरिवंश आचार्यको निकै मार्मीक गीत  ‘जे भनेनी हुन्छ ’को  भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस गीतमा जीवन भोगाईको यर्थाथ बताउने गरेको छ भने अरुप्रति चियो चर्चा गर्ने प्रवृत्तिलाई पनि ब्यङग्य गरिएको छ ।  सार्वजनिक यस गीतमा कलाकार हरिवंश आचार्यकै शब्द तथा संगीत अनि आवाज रहेको छ भने गीतको संगीतलाई जीवित जल्मीले एरेन्ज गरेका छन् ।

 

हरिशरण सायमी रेकर्डिस्ट हुन् र उनलाई मादलमा जीवित जाल्मीले, बासुरीमा रबिन्द्र महर्जनले, गितारमा अन्ताज नकर्मीले र सारंगीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन् ।  दीर्घ गुरुङको छायाँकन ,  सुदन केसीको  निर्देशन रहेको भिडियोलाई जिवन थापाले सम्पादन गरेका छन् र गीतलाई  मह संचारले प्रस्तुत गरेका हुन् भने गीतको  भिडियो महसंचारकै युट्युब च्यानलमार्फत  सार्वजनिक गरिएको छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 पीजी सर्टिफिकेट प्राप्त चलचित्र " प्रेमलिला " को नया गीत सार्वजनिक.. (भिडियो सहित )

  • ५ चैत, २०७५

यहि शुक्रबार तथा  चैत ८ गतेबाट  रिलिजको तयारीमा रहेको चलचित्र " प्रेमलिला " ले चलचित्र जाच समितबाट  पीजी सर्टिफिकेट प्राप्त गरेको छ भने सोहि

अमृत शाही ठकुरीको निर्देशन तथा अभिनय रहेको " नाचन नाचन " सार्वजनिक ..(भिडियो सहित )

  • ५ चैत, २०७५

गायक सुरज कुमारको " नाचन नाचन " बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सन्तोष बस्न्यातको प्रस्तुति तथा शब्द र संगीत रहेको

सार्वजनिकको छोटो समय मै चर्चामा सन्जिब पराजुलीको नया गीत ‘आँखामा’...(भिडियो सहित )

  • ४ चैत, २०७५

 नेपाली संगीत क्षेत्रका सुगम गायकको रुपमा स्थापित हुदै आईरहेका गायक सन्जिब  पराजुलीको नया गीत  ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । बिदेशी

ad