क्रिकेटर विराट कोहली पनि अब चलचित्रमा देखिने भएको छ

यसो ईतिहास हेर्ने हो भने बलिउडका कलाकार र क्रिकेटर बिच सुमधुर सम्बन्ध रहेको पाईन्छ । बलिउडका धेरै नायिकाले क्रिकेटरसँग बिहे गरेका छन् भने क्रिकेट खेलाडीले बलिउड फिल्म खेलेका छन् । शाहरुख खान, जुही चावला, प्रीति जिन्टालगायतका कलाकारले क्रिकेट क्लबमा लगानी नै गरेका छन् ।

यस्तैमा क्रिकेटर विराट कोहलीले बलिउडमा डेब्यु गर्ने भएका छन् । उनी भारतमा ‘रन मेसिन’ का नामले परिचित छन् । उनी फिल्म खेल्ने भनी उनले ट्विटमार्फत जानकारी दिएका हुन् । उनले शुक्रबार ट्विटमार्फत ‘एनोदर डेब्युट आफ्टर टेन इयर्स, कान्ट वेट’ भन्दै नयाँ फिल्मको ट्रेलर’ सार्वजनिक गरेका छन् । फिल्मको नाम भने ‘ट्रेलरः द मुभी’ रहेको छ । फिल्मको पोस्टरमा विराट एक्सन दृश्यमा देखिएका छन् , विराटले नायिका अनुष्का शर्मासँग बिहे गरेका छन् । शाहरुख कोलकाता नाइट राइडर्स तथा प्रीति पञ्जाव ११ की मालिक हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफु र मिलन चाम्सको फोटोमा वर्षाको  यस्तो क्याप्सन ? Dear Milan Chams ❤️ #urthebest  " । 

  • ९ जेठ, २०७६

गत शुक्रबार अर्थात् जेस्ठ ३ गते देखि प्रदर्शनमा आएको चलचित्र " बिरबिक्रम २ " यतिबेला पनि ब्यापकताको साथ् प्रदर्शन भैरहेको छ । १ गते रोयल कार्पेट गरि

भरतपुर महानगरद्वारा रंगशाला निमार्णका लागि १ महिनाको तलब दिने घोषणा

  • ९ जेठ, २०७६

भरतपुर महानगरको जेठ ३ गते बसेको २८औँ बोर्ड बैठकले विविध निर्णयहरु गरेको छ । वडा भेला, नगरसभा, योजना छनोट, बजेटबारे छलफलजस्ता महत्वपूर्ण कार्यहरु गर्ने

टिकटक सेलिब्रिटीको गोली हानी हत्या

  • ९ जेठ, २०७६

एजेन्सी– मोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको छ । घटना मंगलबार बिहान सवा पाँच