युत्युबको ट्रेण्डिङ्ग २ मा अमिर खान स्टारर चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर...( भिडियो सहित)

केहि दिन अघि पोस्टर सार्वजनिक गरेको अमिर खान स्टारर चलचित्र  ‘ठग्स अफ हिन्दुस्तान’ को अफिसियल  ट्रेलर रिलिज भएको छ ।

 

सार्वजनिक संगै युत्युबको ट्रेण्डिङ्ग २ मा बस्न सफल यस ट्रेलर हेर्दा चलचित्र पुरै एक्सन रहेको भान हुन्छ भने ट्रेलरमा अमिताभ  बच्चन, आमिर खान तथा कैट्रिना कैफलाइ लिड रोलमा देख्न सकिन्छ । नोभेम्बेर ८ मा रिलिज हुने भएको यस चलचित्रलाइ आदित्य चोपडाले निर्माण गरेका छन भने चलचित्रमा  निर्देशन तथा स्क्रिप्ट बिजय कृष्ण आचार्यको रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रिलिज २४ घण्टा नबित्दै चलचित्र 'नाई नभन्नू ल ५' युट्युबको ट्रेण्डिङ्ग ३ मा (पुरा चलचित्र सहित )

  • २६ जेठ, २०७६

बिकास आचार्यको निर्देशनमा तयार  चलचित्र "नाई नभन्नू ल ५ " युट्युबमा रिलिज भएको छ । दर्शक श्रोताहरुको मन जित्दै १ देखि ५ सम्म बनेको सिक्वेल चलचित्र

‘ए बुढी’ पछि ५ ५५को ‘समाधि’ युट्य़ुबको ट्रेण्डिङ्ग ५ मा

  • १४ जेठ, २०७६

ए बुढी पछी ‘५ ५५’ को गीत ‘समाधि’ सार्वजनिक भएको छ भने सार्वाजनिक संगै चर्चा र दर्शकको रोजाईमा परेको 'समाधि ' अहिले युट्य़ुबको ट्रेण्डिङ्ग ५ मा