Skip This

को हुन् ?यी जसले मुखले निधार छुदा आमा र दिदीहरु डरले भाग्छन्....( भिडियो सहित)

नेपालमा यस्ता यस्ता प्रतिभा भएका मानिसहरु छन् जसले विश्वभर चर्चा पाएका छन् । नेपालको नाम विश्वमा चिनाउंन सफल भएका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डमा धेरै नेपालीहरुले आफ्नो नाम लेखाएका छन्। अरु भन्दा फरक र अन्यौठो कला पेश गरेर वल्र्ड रेकर्डमा नाम राख्ने नेपालीहरुको लर्को लामै छ। र, अझै थुप्रै नेपालीहरु वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउंन तायरी गर्दैछन्। हेर्दा डर लाग्ने तर अनौठो प्रतिभा भएका एक व्यक्ती छन् जसले आफ्नो मुख (चिउडो)ले निधार छुन्छन्। पत्याउन असम्भव यो कुरा उनले गरेरै देखाएका छन् । इकु उपनामले चर्चित उनी वल्र्ड रेकर्डमा नाम राख्ने तयारी गर्दैछन्।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एउटी आमा जो आफ्नै सन्तानलाइ डस्टबिनमा फाले र अर्कि आमा जो आफ्नै सम्झी पाले...(भिडियो सहित )

  • ७ फाल्गुण, २०७५

करिब ६ महिनाअघि धार्मिक स्थल पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए्को थियो । उक्त बच्चा्लाइ काठमाण्डौको काठमाण्डौ  कुसुम्ती

१७ बर्षीय पत्रकारले रबि लामिछाने सहि र सावित्री सुवेदी गलत भन्दै मिडियामा आए....

  • २ फाल्गुण, २०७५

१७ बर्षिय सुरेश तिमिल्शिना अर्थात् नेपालको  कान्छो पत्रकार । जो यतिबेला विभिन्न युट्युब च्यानलहरुमा आफुलाई नेपालकै कान्छो पत्रकारको रुपमा

यी परिवारको पिडाको अघि सबैको पिडा कमै लाग्छ , यिनै हुन् तातो तेलमा परि घाईते भएका २ बर्षका शिशिर खड्का ( भिडियो सहित )

  • २८ माघ, २०७५

गत असारको ३ गते प्युठानका २ बर्षका शिशिर खड्का साथीहरुसंग खेलिरहेका बेला गाउमा मान्छे मरेको काज क्रियाको बेलामा भोजनको लागि पुरी पकाईरहेका तातो तातो