चर्चाको शिखरमा रिमा विश्वकर्मा र ह्यारी योञ्जन अभिनित ‘पञ्चे बाजा’ ...( भिडियो सहित)

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक सुजन तिगेला लिम्बूको नया गीत ‘पञ्चे बाजा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनभन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेर दर्शकको नजरमा बस्न सफल पुर्वाञ्चल मोरङका मोडल तथा कलाकार ह्यारी योञ्जन र रिमा विश्वकर्मा अभिनित ‘पञ्चे बाजा’ बोलको गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको हो । गीतमा गायक सुजन तिगेला लिम्बूकै एकल शब्द संगीत रहेको छ भने गायनमा उनलाई अञ्जु पन्तले साथ दिएकी छिन् ।

 

केहि समयपछि चलचित्रमा समेत नायकको रुपमा देख्न पाईने योञ्जनले जानकारी दिए । हाल उनी ‘बक्स अफिस अवर्ड’ कार्यक्रमका लागि थाइल्याण्डमा छन् । उनले अभिनय गरेको भिडियो नोमिनेशनमा परेको थाइल्याण्डबाट जानकारी गराए । गीतको भिडियोलाइ युगल पोमोले निर्देशन गरेका छन् भने गीतमा तेन्जु योञ्जनको कोरियोग्रफि रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ । भिडियोलाइ गायक सुजन तिगेला लिम्बूले आफ्नै युत्युब च्यानलबाट अपलोड गरेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘न यता न उता’को शिर्ष गीत रिलिज... ( भिडियो सहित )

  • १० जेठ, २०७६

चलचित्र  ‘न यता न उता’को शिर्ष गीत रिलिज भएको छ । आउदो श्रावण १७  गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको निर्माण टिमले  गीत् रिलिज गरेको छ भने

भद्रगोलका बले र कक्रोज अभिनित ‘क्यालकुलेटर’ सार्वजनिक... (भिडियो सहित )

  • १० जेठ, २०७६

चर्चित टेलिसिरियल भद्रगोल टिमका मुख्य पात्र सागर लम्साल बले, हरिश निरौला कक्रोजले खेलेको ‘क्यालकुलेटर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

प्रतिक्षारत पुष्प र शिल्पा अभिनित 'लोभी आखा ' सार्वजनिक...(भिडियो सहित )

  • ९ जेठ, २०७६

म्युजिक भिडियो छायांकन सम्पन्न लगतै टिमले सार्वजनिक गरेको केहि गीतको म्युजिक भिडियो छायांकनको फोटोहरुले निकै चर्चा अनि प्रतिक्षामा रहेको बिल्कुलै