‘मिस फारवेस्ट-२०१८’ को उपाधि धनगढीकी मोनिका गुरुङलाइ

शनिबार राति सम्पन्न ‘मिस फारवेस्ट-२०१८’ को उपाधि धनगढीकी मोनिका गुरुङले जितेकी छन् । शनिबार राति धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै सरकारी जागिरेसमेत रहेकी २३ वर्षकी गुरुङले उपाधि जितेकी हुन ।  मोनिका गुरुङ सव इन्जिनियर पदमा सिञ्चाई डिभिजन कार्यालयमा कार्यरत छिन् । 


प्रतियोगितमा अंकिता ज्ञवाली फस्ट रनर अप र दिव्या गैरे सेकेन्ड रनर अप भइन । फष्ट रनर अप ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेन्ड रनरअफ गैरेले नगद २५ हजार हात पारिन् ।मिस फारवेष्टको उपाधिसंगै स्कुटर प्राप्त गरेकी गुरुङलाई पूर्व मिस नेपाल सुगारिका केसीले ताज पहिराएकी थिइन् ।

रोयल कोलाबरेसन प्रालि नेपालले आयोजना गरेको ‘मिस फारवेष्ट -२०१८’ को निणर्ायकहरुमा पूर्व मिस नेपाल सुगारिका केसी, गायक तथा गीतकार कालीप्रसाद बास्कोटा, नायिका अन्नपूर्ण शर्मा, फिल्म निर्देशक हेमराज विसी, ओलम्पियन दीपक विष्ट र मोडेल निलम चन्द रहेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

असोज ३० , ‘जय भोले’को दिन

  • २९ असोज, २०७५

  असोज ३० गते अर्थात् भोलि फुलपातीको दिन देखी प्रदर्शनमा आउन लागेको चलचित्र  ‘जय भोले’को बुकिङ खुल्ला भएको छ । चलचित्रले क्युएफएक्स चेनमा मात्र

रेखा थापाको ‘मालिका’ सेन्सरबाट पास

  • २६ असोज, २०७५

नायिका रेखा थापाको अभिनय, निर्माण तथा निर्देशन रहेको चलचित्र  ‘मालिका’ सेन्सर पास भएको छ ।  बाल विवाह विरुद्धको आवाज उठाउने रेखाको चलचित्र

चलचित्र जात्रै जात्रा निर्माण घोषणा, विपिन र वर्षा लिडमा...

  • २६ असोज, २०७५

चलचित्र ‘जात्रै जात्रा’ निर्माण गरिने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म निर्माण सँगै यसमा आबद्ध काष्ट एन्ड क्रिउको विषयमा