Skip This

दिपक बज्राचार्यको‘मनमगन’ हिन्दी भाषामा सार्वजनिक...( भिडियो सहित)

चर्चित नेपाली पप गायक दिपक बज्राचार्यको केहि समयअघि सार्बजनिक भई चर्चामा रहेको गीत ‘मनमगन’ अहिले  हिन्दीमा पनि सार्वजनिक भएको छ । गायक दिपक बज्रचार्यको यस सार्वजनिक यस हिन्दी भर्सन गीतलाई  भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले सार्वजनिक गरेको  छ । नेपाली मौलिकता र सस्कृति बोकेको यस गीत हिन्दी भाषामा गीत रिलिजसँगै भारत कै डान्स रियालिटी सो डान्स प्लस फोरमा पनि नेपाली प्रतियोगीले नेपाली भेषभुषामाइ यस गीतमा नृत्य गरेका छन  ।

 

 ८ वर्ष अघि उनले सुरु गरेको ‘क्रीम अफ रीदम’ अभियान अन्तर्गत  मौलिक बाजाहरुको समिश्रण गरी काली काली, ओ अमिरा, मायाको डोरीले लगायतका लोकप्रिय गीतहरु समावेश गरी ‘मेड्ली’ रिलिज गरेका थिए जसलाई अंग्रेजी भाषामा समेत सार्वजनिक गरिएको थियो । क्रीम अफ रीदमले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरुको प्रयोग गरी फ्यूजन गर्दै गीत संगीत निर्माण गर्ने गरेको छ भने संसारभरि मौलिक नेपाली बाजा, स्थानीय संस्कृतिको प्रचार प्रसार गरौ ,संसारलाई नेपाली संगीतमा नचाऔं भन्दै गायक बज्रचार्यले नेपाली बाजाहरुको तालमा क्रिम अफ रीदम अभियान अगाडि बढाइरहेका छन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । अस्ट्रेलियाको मोहमा परेर

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको यस गीतमा हर्क साउदको शब्द रहेको छ भने यस गीत

चर्चामा सन्चारकर्मि राजिव श्रेष्ठको निर्देशनमा तयार गीत " रमाइलो साझ " ..(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

युवा गायक बिकाश राइको एकल गायनमा रहेको बिल्कुलै नया गीत " रमाइलो साझ " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  डाण्सिङ  विटंमा रहेको यस गीतमा सुसन