केटावाला लुकका कारण भाइरल दीपशिखाको चलचित्र ‘प्रेमलीला’को फस्टलुक पोस्टर र रिलिज मिति सार्वजनिक ..

केहि दिन अघि एक कार्यक्रमका बीच सार्वजनिक गरिएको चलचित्र‘प्रेमलीला’को फस्टलुक  पोस्टरका कारण  नायिका दिपशिखा यति बेला चर्चामा रहेकी छिन भने बिशेष त् उनको कार्यक्र्माका बेला बोलिएका सम्बाद र उनको चलचित्रको पहिलो सार्वजनिक पोस्टरको लुक्सले निकै चर्चा बटुलिरहेको छ । चलाचित्रको पोस्टर र उनको अहिलेको लुक्सका कारण उनले कार्यक्रममा बोल्दै आफुमा केटा वाला फिलिन्ग्सको भाव ब्यक्त गरेकी थीइन र उनको पोस्टरमा पनि निकै गम्भिर र भयानक लुक देखिएको छ ।

अन्तरदेशीय प्रेम सम्बन्धको कथामा बनेको यस चलचित्र  ‘प्रेमलीला’को फस्टलुक पोस्टरमा नायिका दीपशिखा मात्र फिचरमा देखिएको छ भएन चलचित्रमा उनि लगायत अरु कलाकार र दुई नायक पनि रहेको छ भने पहिलो पोस्टर सार्वजनिक संगै चलचित्रको टिमले प्रदर्शन मिति पनि घोषणा गरेका  छन भने चलचित्र यहि आउदो माघ २५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

 

चलचित्रमा नायिका दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ भएन अलि खान र मौसम खड्काले यसै चलचित्रबाट डेब्यु गरेका हुन् । नायिका दीपशिखाले यसअघि केही चलचित्रहरुमा अभिनय गरे पनि ‘प्रेमलीला’ नै आफ्नो डेब्यु चलचित्र रहेको बताइन् कारण उनले  ८ वर्षको अवधिमा थुप्रै चलचित्रहरुमा अभिनय गरेपनि अहिले सम्म कुनै चलचित्र हिट नभएको र कुअनि पनि चलचित्र ले उनलाई दर्शक माझ नचिनेको उनको भनाई रहेको छ र उनले यो चलचित्र पनि असफल भए यसपछिको आउओ जुन सुकोइ चलचित्रलाई पनि उनले पुन देव्ब्यु चलचित्र भन्ने छिन भन्ने उनको भनाइ रहेको छ   ।

 


चलचित्रमा नायिका दीपशिखा खड्काकै कथा तथा लेखन रहेको छ भने चलचित्रलाइ  पवन गौतमले खिचेका हुन् । जनक पाण्डेको  निर्देशन , नानीमैया कार्की र फैजिलको लगानी रहेको यस चलचित्रलाई  सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गीतकार अग्निप्रसादको ‘सिटिजन युके’ सार्वजनिक

  • १० जेठ, २०७६

गीतकार अग्निप्रसाद केदम लिम्बुको गीति एल्बम सिटिजन युके सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार

चलचित्र पत्रकार संघको स्थापना दिवस तथा चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार–२०७५ सम्पन्न

  • ८ जेठ, २०७६

चलचित्र पत्रकार संघको २० औ स्थापना दिवस मनाईएको छ  । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र पत्रकार संघको २० औ बार्षिकउत्सब मनाउनुको साथै यस पटकको

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका १ उपन्यास र ३ गीति एल्बम सार्वजनिक ।

  • ५ जेठ, २०७६

विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै