थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०१८ को राष्ट्रिय गीतको विधाको अवार्ड गायक कर्णराज गिरीको हातमा ...

मेरोसन्देश डटकम 
काठमाडौँ ,  गत शुक्रबार  थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०१८ मा गायक कर्ण राज गिरीले  सर्वोत्कृस्ट राष्ट्रिय गीतको अवार्ड जितेका छन् । कैयौ प्रतिस्प्रधीहरुलाई पछी पर्दै नोमिनेशनमा आफ्नो नाम निकाल्न सफल भई पुन कैयौ प्रतिस्प्रधिहरुलाई उछिन्दै गायक कर्णराज गिरिले उक्त अवार्ड हात पारेका हुन् ।

 

बिगत अमो समय देखि संगीत क्षेत्रमा आवद्द भई निकै हिट अनि लोकप्रिय गीतहरु दर्शक माझ प्रस्तुत गर्दै लाखौ शुभचिन्तकहरु माझ लोकप्रिय र सफल चर्चित भएका गायक कर्ण राज गिरि बास्तबमै एक कुशल गायन हुन् भने उनले विभिन्न थरिका भाकामा र शब्दमा पनि आफ्नो आवाज भर्न सक्ने गायक हुन्  । राष्ट्रिय तथा अन्तरास्ट्रिय स्टरमा आयोजना हुने बिभिन्न सांगीतिक कार्यक्रमहरुमा पनि आफ्नो पस्तुति दिन निकै व्यस्त गायक कर्णराज गिरि एक भर्सनटायल गायको रुपमा चिनिदै आएका छन् भने गायक  कर्णराजका थुप्रै गीतहरु बजारमा आईसकेका र केहि गीतको तयारीमा रहेको उनको भनाइ छ  । 
 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अष्ट्रेलियामा चर्चित गायक अनिल सिंहको भब्य सांगीतिक कार्यक्रम सम्पन्न ..

  • २८ असोज, २०७५

दशैँको मेसोमा गीत सङ्गीतका विभिन्न स्रष्टाहरु विदेशको टुरमा निस्केका छन् भने कोही निस्कने तयारीमा छन् । यसै मेसोमा अष्ट्रेलियामा टुरमा छन् चर्चित

राष्ट्रिय नाचघर जमलमा अर्जुन पोख्रेल एकल साझ सम्पन्न ..

  • २८ असोज, २०७५

शनिबार राजधानीमा चर्चित संगीतकार ,गीतकार तथा गायक समेत रहेका अर्जुन पोख्रेल एकल साझ सम्पन्न भएको छ । गायनसंग संगै संगीत साधना तथा गायनमा समेत पोख्त

सगरमाथा म्युजिक अवार्ड २०७५ हुदै

  • २७ असोज, २०७५

राजधानीमा एक कार्यक्रम बीच युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँचको नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र तथा मेडल प्रदान