सम्पन्न २० औ ईमेज अवार्डमा गीत ‘ माया लुकी लुकी’ मार्फत पब्लिक चोईसको अवार्ड गायिका टिका प्रसाईको हातमा

मेरोसन्देश डटकम 
काठमाडौँ , कलाकार अनि अवार्ड ...यी दुइ शब्द एक अर्कामा निकै लोकप्रिय अनि पुरक शब्द हुन्  ।  कलाकारले आफ्नो कला देखाएर आफु दर्शक ,बजार र आफु आबद्द क्षेत्रमा कतिको प्रिय अनि सफल छु भन्ने कुराको भान गराउने एउटा माध्यम हो अवार्ड । यस्तै हिजो आज नेपाल मा पनि निर्कै अवार्डहरु सम्पन्न भईरहेका छन त् कति हुन् बाकि रहेको छ ।  

 

केहि दिन अघि अर्थात् गत शुक्रबार काठमाडौँको सोल्टी होटलमा सम्पन्न  २० औ ईमेज अवार्डमा पछिल्लो सार्वजनिक गीत ‘ माया लुकी लुकी’ मार्फत अहिले कि निकै लोकप्रिय अनि चर्चित अनि सफल गायिका टिका प्रसाईले जनताको रोजाई मार्फत अवार्ड जितेकी छिन ।  हुन् त् उनले यो पहिलो पटक जितेकी अवार्ड पक्कै होइन तर आफ्नो गला र कलाले उनले पहिलो पटक शुभचिन्तक तथा जनताको रोजाईमा यो अवार्ड जितेकी कुरा उनि प्रस्ट गरेकी छिन । हुन त् उनि यस अवार्डमा ३ विधामा मनोनित भएकी थीइन भने उनले जनताको रोजाइ मार्फत गीत माया लुकी लुकी बात अवार्ड जितेकी हुन्। 

 

अहिलेकि निकै प्रिय ,व्यस्त तथा सर्वाधिक चर्चामा रहेको गायिका हुन् टिका प्रसाई ।  उनको आवाजमै भन्ने हो भने जादु छ ।  उनले गाएका प्राय लगभग सम्पूर्ण जसो गीतहरु निकै हिट र चर्चित छन भने उनि हिजो आज सांगेतिक कार्यक्रम देखि लिएर गीत रेकर्डमा निकै व्यस्त समेत छिन ।  मिठास आवाज अनि मिलनसार ब्याबहारकि धनि गायिका हुन् टिका प्रसाई । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सामाजिक कार्यमा अझ सक्रिय हुदै गायिका अन्जु पन्त

  • २० मङ्सिर, २०७५

नेपालीकी चर्चित तथा लोकप्रिय अनि सफल गायिका अन्जु पन्त  सामाजिक कार्यमा सक्रियहुदै आईरहेकी छिन् । गायिका अन्जुले आफ्नो संस्था अन्जु पन्त

चलचित्र ‘प्रसाद’को प्रिमियर शो सम्पन्न ,भोलिबाट देशभर एकैसाथ प्रदर्शन

  • २० मङ्सिर, २०७५

भोलि अर्थात् मङ्सिर २१ गते शुक्रबारबाट देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको नायक बिपिन  कार्की, नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को

‘छक्का पन्जा ३’ले प्रदर्शनको ५१ औं दिने सक्सेस पार्टी मनाईएको छ ।

  • १९ मङ्सिर, २०७५

प्रदर्शनीको ५१ औं दिन पुगेको अवसरमा चलचित्र  ‘छक्का पञ्जा ३’ ले एक कार्यक्रमको आयोजना गरि खुसि मनाईएको छ । कार्यक्रममा  कलाकार, प्राविधिक तथा