नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको ५८ बर्षको उमेरमा  टिकाथली स्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनको उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको बि एन्ड बि अस्पातलमा खटिएका प्रहरिले पुष्टी गरेको छन् । उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको र उनको अवस्था खतरा मुक्त रहेको प्रहरिले बताएका छन् । हाल उनको पार्थिव शरिर पोष्ट मार्टमका लागी पाटन अस्पताल लगिएको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

असोज ३० , ‘जय भोले’को दिन

  • २९ असोज, २०७५

  असोज ३० गते अर्थात् भोलि फुलपातीको दिन देखी प्रदर्शनमा आउन लागेको चलचित्र  ‘जय भोले’को बुकिङ खुल्ला भएको छ । चलचित्रले क्युएफएक्स चेनमा मात्र

रेखा थापाको ‘मालिका’ सेन्सरबाट पास

  • २६ असोज, २०७५

नायिका रेखा थापाको अभिनय, निर्माण तथा निर्देशन रहेको चलचित्र  ‘मालिका’ सेन्सर पास भएको छ ।  बाल विवाह विरुद्धको आवाज उठाउने रेखाको चलचित्र

चलचित्र जात्रै जात्रा निर्माण घोषणा, विपिन र वर्षा लिडमा...

  • २६ असोज, २०७५

चलचित्र ‘जात्रै जात्रा’ निर्माण गरिने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म निर्माण सँगै यसमा आबद्ध काष्ट एन्ड क्रिउको विषयमा