Skip This

‘ओस्कार कलेज ’ का विद्यार्थीहरु द्वारा चलचित्र ‘ सावा ब्याज ’निर्माण घोषणा

चलचित्र सम्बन्धि ज्ञान तथा चलचित्र के हो र कसरि चलचित्र निर्माण गर्न सकिन्छ र कसरि निर्माण गर्ने भन्ने बिषयमा अध्यन गरिने  स्कुल तथा बिधालय ‘ओस्कार इन्टरनेशनल कलेज ’ का केहि विद्यार्थीहरुले चलचित्र निर्माण गर्ने भएको छ । काठमाडौँमा प्रत्रकार सम्मेलन गरि उक्त निर्माण हुन लागेको चलचित्रको निर्माण घोषणा गरिएको हो । 

 

चलचित्र सम्बन्धि अध्यान कलेजका प्रधानध्यापक तथा ‘साँघुरो’का लेखक पौडेलको फिचर चलचित्रमा यो डेब्यु निर्देशन बिनोद पौडेलको बिशेष उपस्थिति अनि पत्रकारहरुको उपस्थितिमा उक्त चलचित्रको निर्माण घोषणा गरिएको हो भने उक्त कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघको अध्यक्ष श्री सन्दिप सापकोटा ज्युको पनि बिशेष उपस्थिति रहेको थियो भने पत्रकार संघको अध्यक्ष श्री सन्दिप सापकोटा ज्यु उक्त कार्यक्रममा आफ्नो उपस्थिति जनाउन नपाई आज घटेको निकै दुखद घटना अर्थात् नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधनको खबरले उहा त्यहाँबाट घटना स्थल तर्फ निस्किनु भएको थियो । 

 

करिब ३ बर्षको अध्यन र निकै लामो अनि जटिल मेहनतका साथ ओस्कार कलेजका बिद्यार्थीहरुले यस चलचित्र निर्माण गर्न लागेको चलचित्रका डेब्यु निर्देशक देबिन राईले  जानकारी दिएका छन । चलचित्रमा सम्पूर्ण टिमनै डेब्यु रहेको समेत जानकारी दिएको छ भने चलचित्र निकै छोटो लगानीमा बन्ने अनि धेरै प्रचार प्रसारमा लगानी लगाउन नसक्ने अनि पत्रकार मित्रहरुको सहयोगको अपिल समेत गरेका छन् । कार्तिकको दोश्रो या तेश्रो हप्ता देखि फ्लोरमा जान लागेको यस चलचित्रमा देबिन राईको निर्देशन , आषिश लिम्बुको छायांकन ,  बिषन बस्नेतको ध्वनी रहेको छ भने चलचित्र  पुर्बिय पहाडी भेग अनि मकालु र काठ्माण्डौमा छायांकन गरिने भएको छ ।  चलचित्रमा लिड कलाकारको रुपमा सोहि कलेजका विद्यार्थी प्रवेश महतरा क्षेत्री र रश्मि श्रेस्ठ रहने भएको छ  । चलचित्रको कथा हल्का कमेडी अनि एक्सन रहने निर्देशकले जानकारी दिएका छन । 

https://www.facebook.com/merosandesh.com123/

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मोरङको सुन्दरहरैचामा मिस सुन्दरहरैचा पुर्वाञ्चल हुने भएको छ ।

  • ८ फाल्गुण, २०७५

मोरङको सुन्दरहरैचा नगरपालिकामा फागुन २० गते देखि मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने भएको छ । ग्रुप फोर इस्ट्रनद्वारा आयोजना गरिने उक्त

निश्चलको ‘फर्गो’ सार्वजनिक

  • १ फाल्गुण, २०७५

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन

सञ्चालनमा आयो ‘मिनी किड्स मन्डेश्वरी’ ...

  • २७ माघ, २०७५

सरस्वती पुजाको अवसर पारेर ‘मिनी किड्स मन्डेश्वरी’ सञ्चालनमा आएको छ । ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको