आजदेखी नेपाल टेलिभिजनवाट मेघा सिरियल ‘डियर जिन्दगी ’

आज घटस्थापनाको  दिन र आजै देखी नेपाल टेलिभिजनवाट मेघा सिरियल डियर जिन्दगी प्रसारण हुदैछ । जनकदीप पराजुलीको  निर्देशन रहेको यस सिरियल पुर्ण पारिवारिक कथामा आधारित रहने सिरियलका को प्रोड्युसर रघुनाथ सापकोटाले बताएका छन्  भने, ‘यो सिरियलले नेपाली परिवारको कथा वोल्नेछ र  हामी पुर्ण रुपमा मिहेनत गरेका छौं ।’

 

कि इन्टरटेन्मेन्टको प्रस्तुति र पिएनपी मिडियाको निर्माण रहेको सिरियलको केहि दिनअघि ट्रेलर सार्वजनिक गरिएको छ । वसन्त पोखरेलको लेखन र सहनिर्देशन रहेको सिरियलमा सुनील थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारले अभिनय गरेका छन् ।

सिरियलका निर्माता रामकृष्ण बिसी हुन् भने युवराज खत्री कार्यकारी निर्माता र सञ्चारकर्मी रघुनाथ सापकोटा सहनिर्माता छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने

  • १० जेठ, २०७६

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गर्नका लागि निर्माण गरिएको लघु चलचित्र "पन्ना नं २" को ट्रेलर आईतबार सार्वजनिक हुने भएको छ ।  ट्रेलर

काठमाडौंको टोखामा एक पुरुषको शव फेला

  • १० जेठ, २०७६

काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ ।अन्दाजी २४–२५ वर्षको युवको शव शुक्रबार बिहान फेला परेको हो

हङकङमा चलचित्र ‘च च हुई’ को छायाँकन

  • ९ जेठ, २०७६

यतिवेला हङकङमा चलचित्र ‘च च हुई’ को छायाँकन भइरहेको छ । साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘च च हुई’को छायाँकन गत साता देखि