चलचित्र ‘प्रेम दिवस’को शुभ मुहुर्त, मुख्य भूमिकामा प्रियंका कार्की र आयुष्मन देशराज जोशी

 नायिका प्रियंका कार्की र आयुष्मन देशराज जोशीको  मुख्य भूमिका रहने चलचित्र ‘प्रेम दिवस’को शुभ मुहुर्त गरिएको छ । बुधबार राजधानीको मैतीदेवी मन्दिरमा शुभ मुहुर्त गर्दै चलचित्रको नाम प्रेम दिवस रहेको जानकारी दिइएको हो ।  चलचित्र ‘प्रेम दिवस’ योगेश घिमिरेको निर्देशनमा बन्ने भएको छ  ।

 

पहिला ‘राधा २’ निर्माण हुने भनिएता  पनि अहिले नाम परिवर्तन गरिएको समेत जानकारी प्राप्त भएको छ । आउदो कार्तिक  ८ गतेबाट छायाँकनमा जाने यस चलचित्रको घटस्थापनाको अवसर पारेर शुभ मुहुर्त गरिएको हो । संजय न्यौपानेको लगानी रहने चलचित्रको पटकथा प्रदीप भारद्वाजले तयार परेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

असोज ३० , ‘जय भोले’को दिन

  • २९ असोज, २०७५

  असोज ३० गते अर्थात् भोलि फुलपातीको दिन देखी प्रदर्शनमा आउन लागेको चलचित्र  ‘जय भोले’को बुकिङ खुल्ला भएको छ । चलचित्रले क्युएफएक्स चेनमा मात्र

रेखा थापाको ‘मालिका’ सेन्सरबाट पास

  • २६ असोज, २०७५

नायिका रेखा थापाको अभिनय, निर्माण तथा निर्देशन रहेको चलचित्र  ‘मालिका’ सेन्सर पास भएको छ ।  बाल विवाह विरुद्धको आवाज उठाउने रेखाको चलचित्र

चलचित्र जात्रै जात्रा निर्माण घोषणा, विपिन र वर्षा लिडमा...

  • २६ असोज, २०७५

चलचित्र ‘जात्रै जात्रा’ निर्माण गरिने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म निर्माण सँगै यसमा आबद्ध काष्ट एन्ड क्रिउको विषयमा