दशैको शुभकामान सहित रामचन्द्र काफ्लेको गीत सार्वजनिक ......( भिडियो सहित)

गायक राम चन्द्र काफ्ले बिल्कुलै नया गीत  ‘ बिदेशीय ’  को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतलाई गायक रामचन्द्र काफलेले आफनै अफिसियल युत्युब च्यानलबाट सार्वजनिक गरेका छन । एउटा समाज र परिवारमा घटेको कथा र ब्यथालाइ एउटा कलात्मक रुपले आफ्नो सुभचिन्तक अनि सम्पूर्ण संगीत प्रेम देखि लिएर सम्पूर्ण समाजलाई प्रस्तुत गरि भिडियो सार्वजनिक गरिको छ ।  

 

  सार्वजनिक यस गीतमा एउटा गरिबी मानबिय वास्तविक जीवनलाइ चित्रण गरिएको छ । जहाँ पैसा कमाउन हिडेको श्रीमानलाइ छलेर ,उसको दुख र मेहनत अनि बिस्वाशलाइ तोडेर आफु खुसि हुने र आफ्नो रमाउने ,प्राय घटीरहने सामाजिक र पारिवारिक घटनालाइ भीडीयोमा देखाईएको छ । गीतमा रामचन्द्र काफ्ले एकल आवाज सुन्न सकिन्छ भने शब्द दिनेश सुबेदी रहेको छ र यहि शब्दलाइ संगीत र एरेन्ज भने बाबुल गिरिले भरेका हुन् ।  

 गीतको म्युजिक भिडियोलाई चर्चित गायक तथा म्युजिक भिडियो निर्देशक गायक साशन कंडेलले निकै आकर्षण र कलात्मक तरिकाले निर्देशन गरेका छन । गीतको भिडियोमा मोडल सम्पदा बानिया र कलाकार विजय बराल मुख्य भूमिका रहेका छन । भिडियोमा मोडल यनके , सम्पदा र विजयले गीतको भावलाई बुझेर निकै मोहक तरिकाले आफ्नो कला प्रस्तुत गरेका छन भने गीतको भिडियोलाई अर्जुन तिवारी अनि उसको टिमले खिचेका छन् र सम्पादन निशान घिमिरेको रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘साईली’ को गीत ‘नाच माया ’ रिलिज ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

  सर्वाधिक चर्चित अनि हिटगीत सुन साईलीको अपार सफलतापछि चलचित्र निर्माण घोषणा गरिएको साईली चलचित्रको पहिलो गीत नाच माया रिलिज भएको छ । गायक हेमन्त

अभिनाश घिसिङ्गको ‘लाईसेन्स ठेक्का’ सार्वजनिक ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

चर्चित अनि लोकप्रिय सफल गायक अभिनाश घिसिङ्ग र मुना पाख्रिनको संयुक्त आवाजमा रहेको गीत लाईसेन्स ठेक्का अर्थात् डम्फु बोलको गीतको म्युजिक भिडियो

मोडल कृष्णराज अधिकारीको गीत ‘ चिया र चुरोट ’सार्वजनिक

  • २३ मङ्सिर, २०७५

मोडल कृष्णराज अधिकारीले म्युजिक भिडियोमा अभिनय संगै  गायनमा पनि आफ्नो रुच्ची प्रस्तुत गर्न थालेका छन  । केहि समय यता म्युजिक भिडियोमा अभिनय गर्दै