Skip This

प्रशान्त ताम्राकार किन यति रिसाए ? चलचित्र ‘रणवीर’ को मोसन पोस्टर सार्बजनिक

 

आउदो माघ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र  ‘रणवीर’ को मोसन पोस्टर बुधवार युट्युब मार्फत सार्बजनिक गरिएको छ। सार्वजनिक पोस्टरको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रशान्त ताम्राकार र सुशिल सिटौलालाई एङ्ग्री अवतारमा देखाईएको छ भने चलचित्रको पोस्टर हेर्दा चलचित्र एक्सन रहेको भान हुन्छ  । 

 

चलचित्रमा सुशिल सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ भने गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन छ । गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी यो चलचित्रका निर्माता हुन् । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । अस्ट्रेलियाको मोहमा परेर

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको यस गीतमा हर्क साउदको शब्द रहेको छ भने यस गीत

चर्चामा सन्चारकर्मि राजिव श्रेष्ठको निर्देशनमा तयार गीत " रमाइलो साझ " ..(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

युवा गायक बिकाश राइको एकल गायनमा रहेको बिल्कुलै नया गीत " रमाइलो साझ " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  डाण्सिङ  विटंमा रहेको यस गीतमा सुसन