शर्मिला राइको ''आँखामा गाजल''मा आकाश र एलिसा राइ ...( भिडियो सहित)

अहिलेकी चर्चित  मोडेल एलिसा राइ अभिनित नया म्युजिक भिडियो सार्वजनिक भएको छ । नव गायिका शर्मिला राइको स्वरमा रहेको  ''आँखामा गाजल''मा चर्चित युवा गीतकार डी पी खनालको शब्द र  शंकर थापा 'स्माइल'को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ''आँखामा गाजल''को अभिनयमा एलिसालाइ आकाश राइले साथ दिएका छन ।

 


धेरै समयपछि पुन भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ। भिडियोमा गीतको मर्मअनुसारनै बिशेष गरी किशोर अवस्थामा रहेकी युवतीले आफ्नो मनमा लागेका भावनालाई सम्झिएर गरिएको प्रस्तुति देखाइएको निर्देशक रुम्बाले जानकारी दिनु भयो ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘साईली’ को गीत ‘नाच माया ’ रिलिज ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

  सर्वाधिक चर्चित अनि हिटगीत सुन साईलीको अपार सफलतापछि चलचित्र निर्माण घोषणा गरिएको साईली चलचित्रको पहिलो गीत नाच माया रिलिज भएको छ । गायक हेमन्त

अभिनाश घिसिङ्गको ‘लाईसेन्स ठेक्का’ सार्वजनिक ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

चर्चित अनि लोकप्रिय सफल गायक अभिनाश घिसिङ्ग र मुना पाख्रिनको संयुक्त आवाजमा रहेको गीत लाईसेन्स ठेक्का अर्थात् डम्फु बोलको गीतको म्युजिक भिडियो

मोडल कृष्णराज अधिकारीको गीत ‘ चिया र चुरोट ’सार्वजनिक

  • २३ मङ्सिर, २०७५

मोडल कृष्णराज अधिकारीले म्युजिक भिडियोमा अभिनय संगै  गायनमा पनि आफ्नो रुच्ची प्रस्तुत गर्न थालेका छन  । केहि समय यता म्युजिक भिडियोमा अभिनय गर्दै