चलचित्र ‘कथा काठमाण्डौ’ को नयाँ गीत सार्वजनिक ...( भिडियो सहित)

9iQCFAH1h5o

गत असोज १२ गते प्रदर्शनमा आएको चलचित्र  ‘कथा काठमाण्डौ’ को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक यस गीतको भिडियोमा  आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी फिचर्डमा रहेका  छन् । गीतमा कमल खत्रीको शब्द र संगीत रहेको छ भने गायनमा कमल खत्री र श्रेया सोताङको आवाज रहेको छ  । 

 

चलचित्रमा प्रमोद अग्रहरी र प्रियंका कार्की, संजोग कोइराला र सन्ध्या केसी ,आयुष्मान देशराज  जोशी र र प्रेक्षा अधिकारीको मुख्य अभिनय रहेको छ । संगीता श्रेष्ठको डेब्यु निर्देशनमा तयार यस चलचित्रलाई  विजय राईले निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘साईली’ को गीत ‘नाच माया ’ रिलिज ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

  सर्वाधिक चर्चित अनि हिटगीत सुन साईलीको अपार सफलतापछि चलचित्र निर्माण घोषणा गरिएको साईली चलचित्रको पहिलो गीत नाच माया रिलिज भएको छ । गायक हेमन्त

अभिनाश घिसिङ्गको ‘लाईसेन्स ठेक्का’ सार्वजनिक ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

चर्चित अनि लोकप्रिय सफल गायक अभिनाश घिसिङ्ग र मुना पाख्रिनको संयुक्त आवाजमा रहेको गीत लाईसेन्स ठेक्का अर्थात् डम्फु बोलको गीतको म्युजिक भिडियो

मोडल कृष्णराज अधिकारीको गीत ‘ चिया र चुरोट ’सार्वजनिक

  • २३ मङ्सिर, २०७५

मोडल कृष्णराज अधिकारीले म्युजिक भिडियोमा अभिनय संगै  गायनमा पनि आफ्नो रुच्ची प्रस्तुत गर्न थालेका छन  । केहि समय यता म्युजिक भिडियोमा अभिनय गर्दै