चलचित्र ‘चङ्गाचेट’ को गीत ‘गोजीमा दाम छैन’ लाई युटुबमा १ करोड भन्दा बढीको भ्युज

दिपेन्द्र के खनालको निर्देशनमा तयार चलचित्र ‘चङ्गाचेट’मा समावेश पहिलो सार्वजनिक गीत ‘गोजीमा दाम छैन’ ले  युटुबमा १ करोड भन्दा बढीको भ्युज पाएको छ  । चलचित्रको यस गीतमा  प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता आर एल राणा, सन्दिप क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

 

 

गीतमा हरिहर तिमिल्सिनाको शब्द, राजनराज सिवाकोटीको संगीत, राजन र मेलिना राइको स्वर छ । यहि आउदो कार्तिक १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस चलचित्रलाई  माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नव ढुंगेलको निर्देशन रहेको 'मनको किताब' सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

आर्टिस्ट नेपालका सीइओ नव ढुंगेलको निर्देशनमा नयाँ म्युजिक भिडियो “मनको किताब” सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा चर्चित गायक

रविन कान्दङवाको ‘दिलहीरा’ को अनप्लग भर्सन सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक भएको छ । नवराज लम्सालको शब्द, हरि लम्सालको सङ्गीत र चन्द्र चौधरीको मिक्सिङ

'साइनो'को दोस्रो गीत रिलिज सहित टिकटक च्यालेन्ज... (भिडियो सहित )

  • ८ असार, २०७६

साउन २४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'साइनो' को दोश्रो गीत रिलिज भएको छ । चलचित्रको लिरिकल भिडियो गीत रिलिज भएको हो भने लिरिकलमा