Skip This

अनमोलको ‘कृ’ डेब्यु नायिका अदिति ‘कृ’पछि हिन्दी गीतको भिडियोमा ...( भिडियो सहित)


नायक अनमोल केसीसंग चलचित्र  ‘कृ’ मा डेब्यु गरिएकी नायिका अदिति बुढाथोकीको उक्त चलचित्र पछि पहिलो पटक अभिनय गरेको  हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ  । गायक मिलिन्द गावाको आवाज रहेको यस  ‘मे तेरा हो गया’ को गीतको म्युजिक भिडियोमा गायक गावासँगै अदितीले अभिनय गरेकी छिन  । 

 

शोकिडको संगीत रहेको यस गीतमा ध्रुव योगीको शब्द रचना रहेको छ भने गीतमा लक्ष्य चौधरीले  संगीत एरेन्ज गरेका छन  । गीतको भिडियोलाई पवन कुमारले सम्पादन गरेका छन भने सुनिल सेट्टीको यो प्रोजेक्टलाई आशिष राय र बन्टीले बनाएका छन्  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । अस्ट्रेलियाको मोहमा परेर

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको यस गीतमा हर्क साउदको शब्द रहेको छ भने यस गीत

चर्चामा सन्चारकर्मि राजिव श्रेष्ठको निर्देशनमा तयार गीत " रमाइलो साझ " ..(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

युवा गायक बिकाश राइको एकल गायनमा रहेको बिल्कुलै नया गीत " रमाइलो साझ " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  डाण्सिङ  विटंमा रहेको यस गीतमा सुसन