चलचित्र न यता न उताको ‘चोलीको तुना’ सार्वजनिक ...( भिडियो सहित)


चलचित्र न यता न उताको ‘चोलीको तुना’ बोलको गीत सार्वजनिक भएको छ । यस अघि टिजर रिलिज भएको चलचित्रको यस गीतमा गायक  राजन निशान, मिलन अमात्य, राजन राज सिवाकोटी र मिना सिंहको आवाज रहेको छ भने गीतलाई एक नारायण भण्डारीले  शब्द रचना गरेका छन ।  गीतमा मिलन जलन र राजन इसानको संगीत संयोजन रहेको छ । 

 

चलचित्रमा समिर दिक्षित, मिराज रोस सहित ऋचा शर्मा,  बुद्धी तामाङ,  छुल्ठिम गुरुङ,  नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा सहितको अभिनय रहेको छ  । मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको यस चलचित्रलाई रिना लामाले निर्माण गरेकी हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मोडेल अन्जु चौलागाईं प्रकाश संग प्रेममा... ( भिडियो सहित)

  • २९ असोज, २०७५

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर

चर्चामा गणेश गुरुङ र सरु थापाको ‘तालको पानी ताक्लुङ्गे नानी’ ...( भिडियो सहित)

  • २९ असोज, २०७५

पछिल्लो समयमा नेपाली गीत संगीत क्षेत्र लगायत गुरुङ चलचित्रको संगीतमा समेत निकै चर्चा कमाएको गणेश गुरुङ यतिबेला निकै चर्चामा छन् । कौडा किङ्गको नाम

हरि बिष्ट र ज्योति मगरको ‘तिम्रो फोटो’ सार्वजनिक ...( भिडियो सहित)

  • २८ असोज, २०७५

  हरि बिष्ट र ज्योति मगरको स्वरमा रहेको गीत ‘तिम्रो फोटो’ सार्वजनिक भएको छ । गायक हरि बिष्टकै एकल  शब्द रचना तथा संगीत रहेको यस गीतको संगीतलाई