जन्मदिनमा यस्तो लुकमा देखिए बलिउड स्टार अमिताभ बच्चन ...( भिडियो सहित)

बलिउड स्टार अमिताभ बच्चनको साउथ इन्डियन चलचित्रको  'डेब्यु लुक्स' बाहिरिएको छ । आज अमिताभको जन्मदिन र आजकै दिन उनि अभिनित चलचित्रको  मोसन पोष्टरमा उनको नयाँ अवतार सहित सार्वजनिक गरिएको छ । ‘सई रा नरसिम्हा रेड्डी’ नामक चलचित्रको यस पोस्टरमा लामो र फुलेको दाह्री कपाल अनि रातो टीकामा अमिताभलाइ प्रस्तुत गरिएको छ । सुपरस्टार चिरञ्जीवी प्रमुख भुमिका रहेको छ। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मोडेल अन्जु चौलागाईं प्रकाश संग प्रेममा... ( भिडियो सहित)

  • २९ असोज, २०७५

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर

चर्चामा गणेश गुरुङ र सरु थापाको ‘तालको पानी ताक्लुङ्गे नानी’ ...( भिडियो सहित)

  • २९ असोज, २०७५

पछिल्लो समयमा नेपाली गीत संगीत क्षेत्र लगायत गुरुङ चलचित्रको संगीतमा समेत निकै चर्चा कमाएको गणेश गुरुङ यतिबेला निकै चर्चामा छन् । कौडा किङ्गको नाम

हरि बिष्ट र ज्योति मगरको ‘तिम्रो फोटो’ सार्वजनिक ...( भिडियो सहित)

  • २८ असोज, २०७५

  हरि बिष्ट र ज्योति मगरको स्वरमा रहेको गीत ‘तिम्रो फोटो’ सार्वजनिक भएको छ । गायक हरि बिष्टकै एकल  शब्द रचना तथा संगीत रहेको यस गीतको संगीतलाई