बडा दसैंको अवसरमा अमेरिकाको भर्जिनियामा कलिउड नाइट २०१८

बडा दसैंको अवसरमा अमेरिकाको भर्जिनियामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। कलिउड नाइट २०१८ नाम दिइएको उक्त कार्यक्रममा नेपाली कलाकारहरुको प्रस्तुति रहने छ। यही असोज २७ गते शनिबार हुन लागेको सो सांस्कृतिक कार्यक्रममा सरोज खनाल, किरणप्रताप केसी, रिमा केसी लगायतका कलाकारले नाटक प्रस्तुत गर्ने र विभिन्न गायक गायिकाको सांगीतिक प्रस्तुति रहने छ।

आयोजक समूहका सदस्य परसु तिमल्सिनाका अनुसार उक्त कार्यक्रमको कोरियोग्राफी नवीन केसी, लुना श्रेष्ठ तथा सारङ्गा श्रेष्ठले गर्नेछन्। कार्यक्रम केसी डान्स सेन्टरले आयोजना गर्न लागेको हो।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अष्ट्रेलियामा चर्चित गायक अनिल सिंहको भब्य सांगीतिक कार्यक्रम सम्पन्न ..

  • २८ असोज, २०७५

दशैँको मेसोमा गीत सङ्गीतका विभिन्न स्रष्टाहरु विदेशको टुरमा निस्केका छन् भने कोही निस्कने तयारीमा छन् । यसै मेसोमा अष्ट्रेलियामा टुरमा छन् चर्चित

राष्ट्रिय नाचघर जमलमा अर्जुन पोख्रेल एकल साझ सम्पन्न ..

  • २८ असोज, २०७५

शनिबार राजधानीमा चर्चित संगीतकार ,गीतकार तथा गायक समेत रहेका अर्जुन पोख्रेल एकल साझ सम्पन्न भएको छ । गायनसंग संगै संगीत साधना तथा गायनमा समेत पोख्त

सगरमाथा म्युजिक अवार्ड २०७५ हुदै

  • २७ असोज, २०७५

राजधानीमा एक कार्यक्रम बीच युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँचको नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र तथा मेडल प्रदान