सुरच प्रसाईको ‘यो दसैं यो तिहार’ सम्पदा दुखि ...( भिडियो सहित)

गायक सुरच प्रसाईको ‘यो दसैं यो तिहार’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ। बडा दसैं तथा दीपावलीको  अवसर पारेर गायक प्रसाईले आफ्नै अफिसियल युत्युब च्यानलबाट नयाँ गीत सार्वजनिक गरेका छन । सार्वजनिक यस गीतमा गायक सुरच प्रसाईकै शब्द तथा संगीत रहेको भने गीतलाई देबेन्द्र नेवाले एरेन्ज गरेका छ्न  । 

 

 बिभोर पाखेरेलको  निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोमा मोडल सम्पदा बानियाको अभियन रेहको छ भने सम्पदाको साथै पम्फा ,सुयोग र सुखदको अभिनय पनि देख्न सकिन्छ । गीतको भिडियोलाई अनिल क मानन्धरले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ  । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘साईली’ को गीत ‘नाच माया ’ रिलिज ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

  सर्वाधिक चर्चित अनि हिटगीत सुन साईलीको अपार सफलतापछि चलचित्र निर्माण घोषणा गरिएको साईली चलचित्रको पहिलो गीत नाच माया रिलिज भएको छ । गायक हेमन्त

अभिनाश घिसिङ्गको ‘लाईसेन्स ठेक्का’ सार्वजनिक ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

चर्चित अनि लोकप्रिय सफल गायक अभिनाश घिसिङ्ग र मुना पाख्रिनको संयुक्त आवाजमा रहेको गीत लाईसेन्स ठेक्का अर्थात् डम्फु बोलको गीतको म्युजिक भिडियो

मोडल कृष्णराज अधिकारीको गीत ‘ चिया र चुरोट ’सार्वजनिक

  • २३ मङ्सिर, २०७५

मोडल कृष्णराज अधिकारीले म्युजिक भिडियोमा अभिनय संगै  गायनमा पनि आफ्नो रुच्ची प्रस्तुत गर्न थालेका छन  । केहि समय यता म्युजिक भिडियोमा अभिनय गर्दै