अर्जुनरत्न भिकारीले जिते थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०१८ मा सर्वोत्कृस्ट आधुनिक गीतकारको अवार्ड ..


मेरोसन्देश डटकम
काठमाडौँ ,  गत शुक्रबार अर्थात गएको हप्ताको शुक्रबार  थाइल्याण्डम सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०१८ मा गीतकार अर्जुनरत्न भिकारीले  सर्वोत्कृस्ट आधुनिक गीतकारको विधामा गत वर्ष बिमोचना गरिएको एल्बम जय मायाप्रेम  मा समाबेशी गीत दाउरा उपहारबाट अवार्ड जितेका छन् । कैयौ प्रतिस्प्रधीहरुलाई पछी पार्दै आफ्नो नाम नोमिनेशनमा निकालेर पनि गीतकार अर्जुनले उक्त उपाधि हात पारेका हुन्। 

गीतकार अर्जुन रत्नको रचिएको उक्त गीत प्राय हुने हरेक अवार्डहरुमा समेत नोमिनेशनामा परिरहने गीत हो भने उनको रचिएको शब्दहरुमा पहिलो पटक शब्दमा आवाज र संगीत भरि गीतको उपनामले दर्शक श्रोतामाझ प्रस्तुत गरिएको एल्बम हो र सोहि एल्बमबाट नै पहिलो पटक सर्वोत्कृस्ट आधुनिक गीतकारको विधामा अवार्ड समेत पाएको गीतकार अर्जुनको भनाइ रहेको छ  । 


]
गीतकार अर्जुनरत्न बिश्वकर्मा द्वारा रचिएका हरेक शब्दहरु निकै आकर्षण र मोहन अनि प्रिय हुन्छन ।  उनले रचेका एल्बम जय मायाप्रेम का हरेक शब्दहरुले दर्शकको मन जित्न सफल भएको छ र उनि द्वारा रचिएका शब्दहरुले हरेक अवार्डमा समेत कि संगीत कि गायनको विधामा पनि नोमिनेशनमा पर्दै आइरहेको र केहि अवार्डहरुमा समेत अवार्ड जितिसकेका छन । सार्वजनिक उक्त एल्बमबाट दर्शक श्रोताहरुको माया र साथ अनि हौशला पाएको मा निकै खुसि र सम्मान ब्यक्त गर्दै गीतकार अर्जुनले मेरोसन्देश डटकममार्फत सबैमा जानकारी समेत दिएका छन कि उनिद्वारा लिखित अर्को एल्बम सार्वजनिकको तयारीमा रहेको छ र उक्त एल्बममा समाबेशी कुनै एउटा गीतको म्युजिक भिडियो समेत चाडै नै रिलिजको तयारीमा रहेको बताएका छन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अष्ट्रेलियामा चर्चित गायक अनिल सिंहको भब्य सांगीतिक कार्यक्रम सम्पन्न ..

  • २८ असोज, २०७५

दशैँको मेसोमा गीत सङ्गीतका विभिन्न स्रष्टाहरु विदेशको टुरमा निस्केका छन् भने कोही निस्कने तयारीमा छन् । यसै मेसोमा अष्ट्रेलियामा टुरमा छन् चर्चित

राष्ट्रिय नाचघर जमलमा अर्जुन पोख्रेल एकल साझ सम्पन्न ..

  • २८ असोज, २०७५

शनिबार राजधानीमा चर्चित संगीतकार ,गीतकार तथा गायक समेत रहेका अर्जुन पोख्रेल एकल साझ सम्पन्न भएको छ । गायनसंग संगै संगीत साधना तथा गायनमा समेत पोख्त

सगरमाथा म्युजिक अवार्ड २०७५ हुदै

  • २७ असोज, २०७५

राजधानीमा एक कार्यक्रम बीच युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँचको नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र तथा मेडल प्रदान