Skip This

राज के गोस्वामीको ‘साइली र माइली’ मा सन्दिप क्षेत्री, एलिशा राई र करिश्मा ढकाल...( भिडियो सहित)


नेपाली टचको प्रस्तुतीमा गायक राज के गोस्वामीको ‘साइली र माइली’ सार्वजनिक भएको छ । मुकुन्द किशोर भट्टराईको शब्दमा उदीत नारायण झा र मधु क्षेत्रीको आवाज रहेको उक्त गीतलाई रिमेक गरेर गायक गोस्वामीले म्युजिक भिडियो बनाई सार्वजनिक गरेका हुन् ।

 

सार्वजनिक गीतको म्युजिक भिडियोमा सन्दिप क्षेत्री, एलिशा राई र करिश्मा ढकालको अभिनय रहेको छ भने भिडियोलाई शान थापाले गरेका हुन् । गीतको भिडियोमा राजिभ समरको कोरियोग्राफी, बुद्ध थापाको छायांकन, अर्जुन तिवारीको डिओपि, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । अस्ट्रेलियाको मोहमा परेर

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक....(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

चलचित्र ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको यस गीतमा हर्क साउदको शब्द रहेको छ भने यस गीत

चर्चामा सन्चारकर्मि राजिव श्रेष्ठको निर्देशनमा तयार गीत " रमाइलो साझ " ..(भिडियो सहित )

  • ८ फाल्गुण, २०७५

युवा गायक बिकाश राइको एकल गायनमा रहेको बिल्कुलै नया गीत " रमाइलो साझ " को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  डाण्सिङ  विटंमा रहेको यस गीतमा सुसन