Skip This

रेखा थापाको ‘मालिका’ सेन्सरबाट पास

नायिका रेखा थापाको अभिनय, निर्माण तथा निर्देशन रहेको चलचित्र  ‘मालिका’ सेन्सर पास भएको छ ।  बाल विवाह विरुद्धको आवाज उठाउने रेखाको चलचित्र ‘मालिका’ लाई नेपाल चलचित्र जाच समितिले  युनिर्भसल प्रमाण पत्र उपलब्ध गराएको छ ।

 

 बाल विवाहको कथामा बनेको रेखाको यस चलचित्रमा  जाजरकोटी १४ वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहेको छ भने चलचित्रमा रेखाको पनि उतिकै महत्वपूर्ण भूमिका रहेको छ  । चलचित्र ‘मालिका’ को कथा रेखा थापा र नरबहादुर कार्की मिलेर तयार गरेका छन् भने पटकथा शिवम अधिकारीको रहेको छ । चलचित्र यहि आउदो कार्तिक १६ गते देखि प्रदर्शनमा आउने भएको छ  ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फरिया डिजाईनले आयोजना गरेको ‘ईलिजेन्ट ब्राईडल फेयर’ फेशन शोमा निता

  • ८ फाल्गुण, २०७५

 नायिका निता ढुंगाना हिजो आज चलचित्रमा कम म्युजिक भिडियोमा देखिन थालेका छ्न भने म्युजिक भिडियोसंगै फेशन शोमा देखिएका छ्न  । पछिल्लो समय उनी फरिया

अन्तर्राष्ट्रिय मीडियामा गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’को चर्चा,

  • ७ फाल्गुण, २०७५

नेपाली चर्चित लोक दोहोरी गायक पशुपति शर्माले सत्ता रुढ दल नेकपाको विद्यार्थी तथा युवा संगठनको दबाबमा भष्ट्राचार विरोधी लोकगीत ‘लुट्न सके लुट’

आकाश अधिकारीको पहलमा बिदेशमा नेपाली चलचित्र महोत्सव हुने भएको छ ।

  • ७ फाल्गुण, २०७५

बिदेशमा नेपाली चलचित्र महोत्सव एवम् बजार प्रवर्धन गर्ने बारे ९ राष्ट्रका लागि नव नियुक्त महामहिम राजदूतहरुको उपस्थितिमा उधोग बाणिज्य महासंघको