फर्स्टलुक पोस्टरमा ‘ए मेरो हजुर ३’


नायक अनमोल केसी र डेब्यू नायिका सुहाना थापाको अभिनय रहेको नायिका तथा निर्देशिका झरना थापाको निर्देशनमा बनेको चलचित्र  ‘ए मेरो हजुर ३’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।  सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको सार्वजनिक यस पोस्टरमा चलचित्रका लिड कलाकार  अनमोल केसी र डेब्यू  सुहाना थापालाइ फिचर गरिएको छ । 

 

पछिल्लो हिट चलचित्र  ‘ए मेरो हजुर’को दोश्रो सिक्वेल यो चलचित्र  आगामी चैत्र २९ लाइ आफ्नो प्रदर्शन मिति तय गरिसकेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गीतकार अग्निप्रसादको ‘सिटिजन युके’ सार्वजनिक

  • १० जेठ, २०७६

गीतकार अग्निप्रसाद केदम लिम्बुको गीति एल्बम सिटिजन युके सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार

चलचित्र पत्रकार संघको स्थापना दिवस तथा चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार–२०७५ सम्पन्न

  • ८ जेठ, २०७६

चलचित्र पत्रकार संघको २० औ स्थापना दिवस मनाईएको छ  । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र पत्रकार संघको २० औ बार्षिकउत्सब मनाउनुको साथै यस पटकको

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका १ उपन्यास र ३ गीति एल्बम सार्वजनिक ।

  • ५ जेठ, २०७६

विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै