पहिलो गीत ‘उदास’ पछि क्रिकेटर सन्दिप लामिछानेको ‘भेटु कसरि’ ...( भिडियो सहित)

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो पहिलो गीत एल्बम ‘प्रतिक्षा’ को दोस्रो गीत ‘भेटु कसरी’ को लिरकल सार्वजनिक गरेका छन् । आफ्नै नामको युत्युब च्यानलबाट उनलेयास दोश्रो गीत सार्वजनिक गरेका छन्  । यस अघि उनले आफ्नो पहिलो गीत  ‘उदास’ सार्वजनीक गरेका थिए ।

 


 क्रिकेटमा एक पछि अर्को सफलता हात पारेका सन्दीपले संगीतमा पनि आफ्नो रुचि देखाई अगाडी बढेका छन् । सन्दीपले दोस्रो गीतमा राजन मगर र सन्दीपको संयुक्त शब्द रचना रहेको छ भने संगीत राजन मगरले भरेका छन भने गीतलाई सुमन खड्काले मिक्सिंग गरेका छन  ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नव ढुंगेलको निर्देशन रहेको 'मनको किताब' सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

आर्टिस्ट नेपालका सीइओ नव ढुंगेलको निर्देशनमा नयाँ म्युजिक भिडियो “मनको किताब” सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा चर्चित गायक

रविन कान्दङवाको ‘दिलहीरा’ को अनप्लग भर्सन सार्वजनिक...(भिडियो सहित )

  • ९ असार, २०७६

रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहीरा’ अनप्लग भर्सन सार्वजनिक भएको छ । नवराज लम्सालको शब्द, हरि लम्सालको सङ्गीत र चन्द्र चौधरीको मिक्सिङ

'साइनो'को दोस्रो गीत रिलिज सहित टिकटक च्यालेन्ज... (भिडियो सहित )

  • ८ असार, २०७६

साउन २४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'साइनो' को दोश्रो गीत रिलिज भएको छ । चलचित्रको लिरिकल भिडियो गीत रिलिज भएको हो भने लिरिकलमा