निशानले लाने भए ‘मङ्सिर महिनामा ’एलिशालाइ ...( भिडियो सहित)

नेपाल आईडलपछि एकाएक चर्चामा आएका निशान भट्टराईको एकल आवाजमा रहेको गीत  ‘ मङ्सिर महिनामा ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । यो दर्जनौ भन्दा बढी गीत अनि केहि चलचित्रका गीतहरुमा आफ़्न्प आवाज भरिसकेका गायक निशानको यस गीत पनि उतिकै मोहक रहेको छ

भुन्टीको अपार सफलता पछि त्यहि भुन्टीको सिक्वेल स्वरुप यो मङ्सिर महिनामा गीत बनेको ह भने यस गीतमा पनि मोडल एलिशा राई भुन्टी नै बनेका छन र भुन्टीलाइ निशानले आउदो मङ्सिरमा लाने कुरा गर्दैछन । सार्वजनीक यस गीतमा आर बि लामाको शब्द रचना र संगीत रहेको छ भने गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन । 

 

 

मनोज बस्नेतको निर्माणमा तयार यस गीतको म्युजिक भिडियो भुन्टी भन्दा अझ आकर्षण बनेको छ भने यस भिडियोमा राज महर्जन को कोरियोग्राफी रहेको छ । क्यामेरामेन राम कुमार केसीको छायांकन रहेक यस गीतको म्युजिक भिडियोलाई पछिल्लो हिट गीतको भिडियो  निर्देशन तथा सम्पादन टेकेन्द्र शाहले निर्देशन गरि तयार गरेका छन ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साधारण तारेखमा प्रणेश गौतम रिहा ...(भिडियो सहित)

  • १ असार, २०७६

चलचित्र ‘वीर बिक्रम २’को पीजि समिक्षा भन्दा पनि व्यक्तिगत समिक्षा गरेको र अपशब्द प्रयोग गरि मानबिय भेद गरेको आधारमा अनुसन्धानका लागि थुनामा रहेका

‘सानु मन’ ट्रेलरमा आयुष्मान र शिल्पाको प्रेम.. (भिडियो सहित)

  • १ असार, २०७६

आयुष्मन र शिल्पा अभिनित चलचित्र ‘सानु मन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा  प्रेम, बिछोड र त्योपछी बदलिएको जीवनीलाइ प्रस्तुत गरिएको छ भने

'पासवर्ड 'मा सन्नी लियोनिको 'आजको साम ,सन्नी हो नाम '..( भिडियो सहित )

  • ३१ जेठ, २०७६

बलिउड कलाकार तथा आईटम गर्ल सन्नी लियोनिको नृत्य रहेको नेपाली चलचित्र 'पासवर्ड ' को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच