निशानले लाने भए ‘मङ्सिर महिनामा ’एलिशालाइ ...( भिडियो सहित)

 

नेपाल आईडलपछि एकाएक चर्चामा आएका निशान भट्टराईको एकल आवाजमा रहेको गीत  ‘ मङ्सिर महिनामा ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । यो दर्जनौ भन्दा बढी गीत अनि केहि चलचित्रका गीतहरुमा आफ़्न्प आवाज भरिसकेका गायक निशानको यस गीत पनि उतिकै मोहक रहेको छ।

 

भुन्टीको अपार सफलता पछि त्यहि भुन्टीको सिक्वेल स्वरुप यो मङ्सिर महिनामा गीत बनेको ह भने यस गीतमा पनि मोडल एलिशा राई भुन्टी नै बनेका छन र भुन्टीलाइ निशानले आउदो मङ्सिरमा लाने कुरा गर्दैछन । सार्वजनीक यस गीतमा आर बि लामाको शब्द रचना र संगीत रहेको छ भने गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन । 

 

मनोज बस्नेतको निर्माणमा तयार यस गीतको म्युजिक भिडियो भुन्टी भन्दा अझ आकर्षण बनेको छ भने यस भिडियोमा राज महर्जन को कोरियोग्राफी रहेको छ । क्यामेरामेन राम कुमार केसीको छायांकन रहेक यस गीतको म्युजिक भिडियोलाई पछिल्लो हिट गीतको भिडियो  निर्देशन तथा सम्पादन टेकेन्द्र शाहले निर्देशन गरि तयार गरेका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘साईली’ को गीत ‘नाच माया ’ रिलिज ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

  सर्वाधिक चर्चित अनि हिटगीत सुन साईलीको अपार सफलतापछि चलचित्र निर्माण घोषणा गरिएको साईली चलचित्रको पहिलो गीत नाच माया रिलिज भएको छ । गायक हेमन्त

अभिनाश घिसिङ्गको ‘लाईसेन्स ठेक्का’ सार्वजनिक ...( भिडियो सहित )

  • २३ मङ्सिर, २०७५

चर्चित अनि लोकप्रिय सफल गायक अभिनाश घिसिङ्ग र मुना पाख्रिनको संयुक्त आवाजमा रहेको गीत लाईसेन्स ठेक्का अर्थात् डम्फु बोलको गीतको म्युजिक भिडियो

मोडल कृष्णराज अधिकारीको गीत ‘ चिया र चुरोट ’सार्वजनिक

  • २३ मङ्सिर, २०७५

मोडल कृष्णराज अधिकारीले म्युजिक भिडियोमा अभिनय संगै  गायनमा पनि आफ्नो रुच्ची प्रस्तुत गर्न थालेका छन  । केहि समय यता म्युजिक भिडियोमा अभिनय गर्दै