थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०१८ मा सर्वोत्कृस्ट गजल मेल गायकको अवार्ड नारायण धिताललाइ ..

मेरोसन्देश डटकम
 काठमाडौँ ,  गत शुक्रबार थाइल्याण्डमा  सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०१८ मा गायक नारायण धितालले केहि महिना अघि सार्वजनिकमा आई करोडौ दर्शकको मन जित्न सफल अर्थात् युत्युबमा छोटो समयमै १ करोड दर्शकको माया र साथ नि भ्युज पाउन सफल गजल तिम्रो महल बाट   सर्वोत्कृस्ट गजल गायकको विधामा अवार्ड जितेका छन् ।

 

निकै हिट अनि सफल र चर्चित गजल गायकहरुलाई पछि पार्दै गायक धितालले उक्त अवार्ड जितेका हुन्  । गत बर्ष सार्वजनिक गरिएको एल्बम जय मायाप्रेम पछि दर्शकहरुको मन जित्न सफल बन्दै आईरहेका गायक नारायण धितालको उक्त सार्वजनिक एल्बमका केहि गीतहरु पनि नोमिनेशनमा परि अवार्ड जित्नुको साथै धेरै पटक नोमिनेशनमा विभिन्न विधामा  नोमिनेशनमा पनि पर्दै आईरहेको छ  । गायक नारायण धितालको गजल मार्फत मात्र यस अवार्डमा गीतकार ,गायन ,संगीतकार र भिडियो निर्देशन गरि ४ विधामा नोमिनेशनमा परेको थियो  ।

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सामाजिक कार्यमा अझ सक्रिय हुदै गायिका अन्जु पन्त

  • २० मङ्सिर, २०७५

नेपालीकी चर्चित तथा लोकप्रिय अनि सफल गायिका अन्जु पन्त  सामाजिक कार्यमा सक्रियहुदै आईरहेकी छिन् । गायिका अन्जुले आफ्नो संस्था अन्जु पन्त

चलचित्र ‘प्रसाद’को प्रिमियर शो सम्पन्न ,भोलिबाट देशभर एकैसाथ प्रदर्शन

  • २० मङ्सिर, २०७५

भोलि अर्थात् मङ्सिर २१ गते शुक्रबारबाट देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको नायक बिपिन  कार्की, नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को

‘छक्का पन्जा ३’ले प्रदर्शनको ५१ औं दिने सक्सेस पार्टी मनाईएको छ ।

  • १९ मङ्सिर, २०७५

प्रदर्शनीको ५१ औं दिन पुगेको अवसरमा चलचित्र  ‘छक्का पञ्जा ३’ ले एक कार्यक्रमको आयोजना गरि खुसि मनाईएको छ । कार्यक्रममा  कलाकार, प्राविधिक तथा