अष्ट्रेलियामा चर्चित गायक अनिल सिंहको भब्य सांगीतिक कार्यक्रम सम्पन्न ..

दशैँको मेसोमा गीत सङ्गीतका विभिन्न स्रष्टाहरु विदेशको टुरमा निस्केका छन् भने कोही निस्कने तयारीमा छन् । यसै मेसोमा अष्ट्रेलियामा टुरमा छन् चर्चित गायक अनिल सिंह । हिट क्रिएशन एन्ड इन्टरटेन्मेन्टसँग सही हो इभेन्ट आयोजक रहेको कार्यक्रममा अनिलसँगै भिटेन र नितेश जे कुनुवारको प्रस्तुति रहेको छ ।

 

अष्ट्रेलियाको सिडनी, क्यानबेरा, मेलबर्नलगातका सात ठाउँमा हुने कार्यक्रमका सबै टिकेट बिक्री भइसकेको आयोजकले जनाएको छ ।

https://www.facebook.com/merosandesh.com123/

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिनु गुरुङको हातमा मिस गुरुङ इन्टरनेशनल उपाधि

  • ३१ भदौ, २०७६

मिस गुरुङ इन्टरनेशनल सिजन ३ को उपाधि उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छन् ।काठमाण्डौको कमलादी स्थित प्रज्ञाभवनमा देशभरि वाट छानिएका १५

अविनाश ठकुरीको गीति एल्बम ‘अपेक्षा’ सार्वजनिक

  • ३१ भदौ, २०७६

अविनाश ठकुरीको गीति एल्बम ‘अपेक्षा’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच एजे फिल्मस् प्रोडक्शन प्रा.लि.को आयोजनामा ठकुरीको दोस्रो

प्रथम औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड सम्पन्न

  • २९ भदौ, २०७६

औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड-२०७६ सम्पन्न भएको छ । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता