असोज ३० , ‘जय भोले’को दिन

 
असोज ३० गते अर्थात् भोलि फुलपातीको दिन देखी प्रदर्शनमा आउन लागेको चलचित्र  ‘जय भोले’को बुकिङ खुल्ला भएको छ । चलचित्रले क्युएफएक्स चेनमा मात्र कुल २४ शो पाएको छ भने  सिडिसी सिनेमामा चलचित्रले  कुल ६ शो, एफक्युबमा ७ शो र क्युज सिनेमामा  कुल ६ शो पाएको छ ।

खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ्, सलोन बस्नेत, अशोक शर्मा, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जय नन्द लामा, सुर्बिर पण्डित, सार्दा गिरी, रामचन्द्र अधिकारि, किशोर भण्डारी, सुरेन्द्र के.सी लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रलाई  अशोक शर्माले निर्देशन गरेका हुन ।

 

 एए ग्रुप अफ कम्पनिजको प्रस्तुती रहेको जय भोलेलाई किरन शर्मा, कृति शर्मा, अन्कित शर्मा लगायतले संयुक्त रुपमा निर्माण गरेका हुन । चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी, राजन राज सिवाकोटीको संगीत, वान नेपाल स्टन्ट टिमको द्वन्द, राजु ढुंगानाको सम्पादन र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘गङनम स्टाइल’ का गायक नेपाल आउदै

  • ३० कार्तिक, २०७५

विश्वभर चर्चित गीत  ‘गङनम स्टाइल’का गायक पीएसवाईको नेपालमा कन्सर्ट हुने भएको छ । आउदो डिसेम्बर १५ मा राजधानी स्थित सातदोबाटोको रेडियो

अष्ट्रेलियामा ‘जात्रै जात्रा’

  • २९ कार्तिक, २०७५

  निर्माणको तयारीमा रहेको चलचित्र  ‘जात्रै जात्रा’ अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैँयामा सम्झौता भएको जानकारी प्राप्त भएको छ

विपिन , वर्षा र सुरक्षा पन्तको ‘गोपी’ दुई महिना अघि ,अब माघ १८ गतेमा

  • २८ कार्तिक, २०७५

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र  ‘गोपी’ दुई महिना अगाडि सरेको छ । चैत १५ गते प्रदर्शन हुने भनिएको चलचित्र अब माघ १८ गतेलाइ प्रदर्शन मिति