लम्फुमा मरिस्कासंग रोमान्स गरेका कबिर खड्का नायिका सम्राज्ञीसंग डेट जान चाहन्छन ...( भिडियो सहित)

नेपाली चलचित्र लम्फु पछि एकाएक चर्चामा आएका नायक कबिर खड्का यहि बेला नया चलचित्र तिमि र म को तयारीमा रहेको जानकारी उनले केहि दिन अघि गरिएको कुराकानीमा मेरोसंदेश डटकममार्फत दिएका छन्  । लम्फु चलचित्र अघि पनि कुनै चलचित्रमा अभिनय गरिसकेका कबिरले लिड कलाकारको रुपमा चाही लम्फु बाटै डेब्यु गरेको बताउछन  ।

 

नेपाली चलचित्र छेत्रमा यतिबेला धेरै भन्दा धेरै नया कलाकारहरु भित्रिने गरेको छ  । यसै बिच चलचित्र लम्फुबाट डेब्यु गरि यस चलचित्र छेत्रमा प्रवेश गरेका नायक कबिर अहिले आफ्नो दोश्रो चलचित्र तिमि र म को तयारीसंगै अर्को नया चलचित्रको कथाको तयारीमा रहेको बताउछन  । लम्फुमा नायिका मरिस्का संग निकै राम्रो केमेस्त्री प्रस्तुत गरिसकेका नायक यस पटक भने नव नायिका संग स्क्रिन शेयर गर्दैछन  । कलारिता अध्यन पछि चलचित्रमा प्रवेश गरेका कबिर भन्छन नेपालीमा नायकमा प्रदिप खड्का मन पर्छ र नायिकामा नम्रता श्रेष्ठ अनि आगामी चलचित्रमा काम गर्न पाए या त् कुनै नेपाली नायिकासंग घुम्न जान पाए नायिका सम्राज्ञी संग मन छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

करेन्ट लागेर दुबै खुट्टा गुमाएका चितवनका किसन परीयारले गरे सहयोगको याचना..(भिडियो सहित)

  • २३ फाल्गुण, २०७५

करेन्ट लागेर दुबै खुट्टा गुमाएका चितवन माढी निवासी किसन परीयारले सहयोगको याचना गरेका छन । २०७१ सालमा काठमाण्डौको सितापाइलामा घरमा रङ लगाउने क्रममा

स्वरमा मुना मगरलाइ टक्कर दिने १६ बर्षीय होची बालिकाको नया गीत बजारमा ....(भिडियो सहित )

  • १९ फाल्गुण, २०७५

शारीरिक रुपमा अशक्त रहेकी झापाकि १५ बर्षिया बालिका अनुषा ओलीको स्वरमा रहेको नयाँ गीत "  ‘हुनेलाइ सबको माया’ " युत्युबमा  सार्बजनिक भएको छ ।

दर्शकलाइ चलचित्र " द ब्रेकअप " हेर्न चलचित्र टिमको आग्रह.. ..( भिडियो सहित )

  • १९ फाल्गुण, २०७५

युवापुस्ताहरुलाइ लक्षित गरि बनाईएको चलचित्र " द ब्रेकअप " का टिमले चलचित्र ओपनिङ्ग राम्रो नरहेको खुलाउदै देखेसो ब्यक्त गरेका छन  । हेमराज बिसिको

ad