नायिका दिपिका र निर्देशक दिवाकरको इन्गेजमेन्ट

गत बर्ष प्रदर्शनमा आएको हिट चलचित्र 'ऐश्वर्य'मार्फत नेपाली चलचित्र छेत्रमा प्रवेश गरेकी नव नायिका दिपिका प्रसाईको ईन्गेज्मेंट भएको छ ।  केही महिना अगाडि निर्देशक दिवाकर भट्टराईसंग प्रेम सम्बन्धमा रहेको खुलासा भएको यी दुइ जोडीले उक्त सम्बन्धलाई बास्तबिकतामा परिणत गर्दा ईन्गेज्मेंट गरेको छ । इन्गेजमेन्ट भने केही हप्ता अगाडि मात्र भएको जानकारी प्राप्त भएको हो । 

चलचित्र  'ऐश्वर्य' कि डेब्यु नायिका दिपिकाको यतिबेला दोश्रो चलचित्र  'छक्का पञ्जा ३' प्रदर्शन भइरहेको छ भने निर्देशक दिवाकर भट्टराइद्वारा निर्देशित चलचित्र 'क्याप्टेन' प्रदर्शनको तयारीमा रहेको छ । यी दुबैले आफ्नो आफ्नो सामाजिक संजालबाट सम्बन्धमा रहेको र ईन्गेज्मेंट गरेको फोटो हाली खुलाएका छन । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिहे गर्दै बर्षा र संजोग..

  • ३० पौष, २०७५

केहि समय यता प्रेम सम्बन्धमा रहेका नायक संजोग कोइराला र नायिका बर्षा राउतले  बिहे गर्ने भएका छन् । बर्षाले र सन्जोगले सोमबार सबेरै आफ्नो बिहे  हुन

एसियाकै सर्वाधिक ह्यान्समको लिस्टमा नायक आकाश श्रेष्ठ

  • २६ पौष, २०७५

  नेपाली मोडल तथा  नायक आकाश श्रेष्ठ यतिबेला एसियाकै सर्वाधिक ह्यान्समको  लिस्टमा परेर चर्चामा रहेका छन् । टप वानको लागि भोटिङ लाइन सुरु भएको र

बलिवुड चलचित्र २.० अनलाइनमा लिक

  • १४ मङ्सिर, २०७५

बलिवुड चलचित्र  २.० अनलाइनमा लिक भएको छ । तमिल रकर्स डटकम मार्फत लिक भएको फिल्म यस वेवसाइट मार्फत धेरै साइटमा अपलोड भईसकेको छ तर फिल्म लिक हुनु अगावै