आश्माले सरोजलाई थप्पड हानेको भिडियो युत्युबको ट्रेण्डिङ्ग १ मा ......( भिडियो सहित)

भेष राज गौतमको स्वरमा  रहेको तथा गीतकार तथा संगीतकार राजेन्द्र बजगाईको शब्द/संगीतमा सजिएको गीत ‘मुसु मुसु हासेर‘ सार्वजनिक भए संगै धेरै भन्दा धेरै दार्शकहरुको मन जिती अहिले युत्युबको ट्रेण्डिङ्ग १ मा सफल भएको छ । गीतलाई पुस्कर सुनुवारले एरेन्ज गरेका हुन् भने नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को रोमान्टिक र कमेडी शैलीमा तयार परिएको यस गीतको म्युजिक भिडियोमा ग्रुपको प्राय सम्पूर्ण सदस्यहरु अहिले सम्मकै नया भेष अनि नया शैलीको रहन सहनमा प्रस्तुत भएका छन र भिडियोमा तराई बासिहरुको वास्तविक जीवनयात्रालाइ समेत उतारिएको छ ।

 

डान्स ग्रुप कार्टुन क्रुका सरोज अधिकारीको निर्देशन तथा लाक्पा डि लामाको सहायक निर्देशनमा तयार  भएको यस भिडियोमा सरोज अधिकारीकै  कोरियोग्राफी रहेको छ भने भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका छन । भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी र साजन चौहानले गज्जबको डान्स र कमेडी देख्न सकिन्छा  ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘लभ स्टेशन’को "मेरो आँगनीमा " गीत रिलिजसंगै ट्रेण्डिङ्गमा... (भिडियो सहित)

  • ५ चैत, २०७५

यहि चैत्र २२ गतेबाट देशव्यापीरुपमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली प्रेमकथामा आधारित चलचित्र ‘लभ स्टेशन’को गीत "मेरो आँगनीमा आज जुन

ट्रेण्डिङ्गमा सुजन मार्पा तामाङ र कविता नेपालीको ‘केवल कारैमा’....(भिडियो सहित)

  • ४ चैत, २०७५

कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो गत बुधबार सार्बजनिक भएको थियो  ।  इन्डियाको रियालिटी शो ‘डान्स

ट्रेण्डिङ्ग १ मा चलचित्र ‘ए मेरो हजुर ३’ को पहिलो गीत " जिन्दगी नै भन्दिन ".... (भिडियो सहित)

  • ४ चैत, २०७५

गत शुक्रबार सार्वजनिक गरिएको चलचित्र  ‘ए मेरो हजुर ३’ को  पहिलो गीत " जिन्दगी नै भन्दिन " यतिबेला युट्यूबको ट्रेण्डिङ्ग १ मा रहेको छ । झरना

ad