गायक रामचन्द्र काफ्ले विदेशिनुको कारण एस्तो पो ?.....( भिडियो सहित)


सफल तथा निकै लोकप्रिय अनि चलचित्रका गीतहरुमा आफ्नो आवाज भर्नामा निकै व्यस्त गायक राम चन्द्र काफ्लेको निकै वास्तविक जीवन संग मेल खाने गीत  ‘ बिदेशीय ’  को म्युजिक भिडियो सार्वजनिक भएको थियो  । उक्त गीतलाई तपाई हामी गायक रामचन्द्र काफ्लेको आफ्नै अफिसियल युत्युब च्यानलमा गएर हेर्न सक्छौ । 

 

दशैको मुखमा आएर दशैँ बिशेष तथा टिका जमरा यात तिहार बिशेष देउसी भैलि गीत दर्शक माझ पस्किनु पर्ने बेलामा गायक रामचन्द्र कफ्ल्रले किन बिदेशीएको गीत सार्वजनिक गरे त् ? गायक भन्छन , एउटा समाज र परिवारमा घटेको कथा र ब्यथालाइ मैले एउटा कलात्मक रुपले आफ्नो सुभचिन्तक अनि सम्पूर्ण संगीत प्रेम देखि लिएर सम्पूर्ण समाजलाई प्रस्तुत गरि भिडियो सार्वजनिक गरेको हु  ।   ‘ यो मेरो होइन ,हाम्रो जीवनको घटना हो जो मेरो मा नभई संसारक हरेक  जहाँ पैसाको कमि अनि जीवन सहज र सन्तुस्टी छैन त्यो समाज ,त्यो देश अनि त्यो परिवारको कथा अनि व्यथा हो ,मैले बस यो कुरालाई एउटा गायन र कलामार्फत चित्रण गरेको हु  ’।    

सार्वजनिक यस गीतमा एउटा गरिबी मानबिय वास्तविक जीवनलाइ चित्रण गरिएको छ । जहाँ पैसा कमाउन हिडेको श्रीमानलाइ छलेर ,उसको दुख र मेहनत अनि बिस्वाशलाइ तोडेर आफु खुसि हुने र आफ्नो रमाउने ,प्राय घटीरहने सामाजिक र पारिवारिक घटनालाइ भीडीयोमा देखाईएको छ । गीतमा रामचन्द्र काफ्ले एकल आवाज सुन्न सकिन्छ भने शब्द दिनेश सुबेदी रहेको छ र यहि शब्दलाइ संगीत र एरेन्ज भने बाबुल गिरिले भरेका हुन् ।   गीतको म्युजिक भिडियोलाई चर्चित गायक तथा म्युजिक भिडियोमा अब्बल हुदै गइरहेका गायक साशन कंडेलले निकै आकर्षण र कलात्मक तरिकाले निर्देशन गरेका छन । गीतको भिडियोमा मोडल सम्पदा बानिया र कलाकार विजय बराल मुख्य भूमिका रहेका छन । भिडियोमा सम्पदा र विजयले गीतको भावलाई बुझेर निकै मोहक तरिकाले आफ्नो कला प्रस्तुत गरेका छन भने गीतको भिडियोलाई अर्जुन तिवारी अनि उसको टिमले खिचेका छन् र सम्पादन निशान घिमिरेको रहेको छ 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

को हुन् यी जो बखत बिष्टलाइ मैले नै भाईरल बनाको हु भनि मिडियामा आए ...( भिडियो सहित )

  • ३० कार्तिक, २०७५

को हुन् यी जो बखत बिष्टलाइ  मैले नै भाईरल बनाको हु भनि मिडियामा आए ...( भिडियो सहित )केहि महिना अघि एक अन्लाईन युत्युब च्यानलमा अन्तरबार्ता दिएर एकाएक

को हुन् यी ? जो नायक प्रदिप खड्कालाइ आफ्नो श्रीमान बनाउन चाहन्छिन

  • २९ कार्तिक, २०७५

केहि समय यता नेपाली म्युजिक भिडियो छेत्र मा होस् या त् नेपाली चलचित्र छेत्रमा नया नया अनुहारका कलाकार तथा मोडल हरु भित्रिने क्रम निकै बढेको छ र यहि

छठको बिशेष महत्व ..(भिडियो सहित )

  • २८ कार्तिक, २०७५

बिशेष तराईमा बसोबास गर्ने हिन्दु धर्मावलम्बी हरुको बिशेष चाड हुन्  ‘छठ  ’  । अरु पुजा आज भन्दा अलिक फरक र गर्न गार्हो पुजा हो भन्छन यस चाडलाइ