आफ्नै सिक्वेल पुराना चलचित्रहरु को रेकर्ड तोड्दै चलचित्र छक्का पन्जा ३

नेपालीहरुको महान चाड दशैको अवसरमा नेपाली चलचित्र छेत्रमा पाईला रखेदेखी अर्थात चलचित्र निर्देशन गर्न थालेदेखि निर्देशिका दीपाश्री निरौलाको चलचित्र छक्का पन्जा ३ पनि गत घटस्थापना देखि नै  प्रर्दशनमा आएको थियो र चलचित्र अहिले देशमा प्रदर्शंरत भई विदेश यात्रामा समेत प्रदर्शनको तयारीमा रहेको छ  । दीपाले तथा चलचित्रका निर्माता दिपक समेत हरेक पटक चलचित्र निर्माण गरि प्रदर्शनमा आउदा भन्ने गर्छन कि हामीलाई अरुको होइन आफ्नै चलचित्रको रेकर्ड तोड्नु पर्ने हुन्छ  ।

 गत प्रदर्शनमा सफल चलचित्रकै रुपमा लिईने चलचित्र  छक्का पञ्जा पहिलो र छक्का पञ्जा दोश्रोले गरेको लाईफ टाईम कलेक्सनको रेकर्डलाई समेत अहिले प्रदर्शंरत छक्का पञ्जा -३ ले तोडिदिएको छ ।यस चलचित्रले प्रदर्शनको  १७ दिनमै यी सवै रेकर्ड तोड्दै गर्दा २० करोड कलेक्सनको नयाँ रेकर्ड पनि कायम गर्ने निश्चित देखिएको छ । हिजो शनिबार सम्म राजधानी तर्फ ८ करोड २० लाख कारोबार गरेको छ भने मोफसल तर्फ ठीक ८ करोड देखिएको छ ।


दुई बर्ष अघि  छक्का पञ्जा १ ले १ सय २८ दिनको लाईफटाईम रिलिजमा १६ करोड ग्रस कलेक्सन गरेको थियो भने छक्का पञ्जा २ ले ३१ दिनमा १५ करोड २५ लाख ग्रस कारोबार गरेको थियो भने यस पटकको  रिलिज छक्का पञ्जाको ३  ले छोटो अवधिमै नया रेकर्ड राख्न सफल भएको छ  ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिहे गर्दै बर्षा र संजोग..

  • ३० पौष, २०७५

केहि समय यता प्रेम सम्बन्धमा रहेका नायक संजोग कोइराला र नायिका बर्षा राउतले  बिहे गर्ने भएका छन् । बर्षाले र सन्जोगले सोमबार सबेरै आफ्नो बिहे  हुन

एसियाकै सर्वाधिक ह्यान्समको लिस्टमा नायक आकाश श्रेष्ठ

  • २६ पौष, २०७५

  नेपाली मोडल तथा  नायक आकाश श्रेष्ठ यतिबेला एसियाकै सर्वाधिक ह्यान्समको  लिस्टमा परेर चर्चामा रहेका छन् । टप वानको लागि भोटिङ लाइन सुरु भएको र

बलिवुड चलचित्र २.० अनलाइनमा लिक

  • १४ मङ्सिर, २०७५

बलिवुड चलचित्र  २.० अनलाइनमा लिक भएको छ । तमिल रकर्स डटकम मार्फत लिक भएको फिल्म यस वेवसाइट मार्फत धेरै साइटमा अपलोड भईसकेको छ तर फिल्म लिक हुनु अगावै