रिलिज भएको ६ महिनामै युटुवमा ‘सुनकेशरी’ ...(पूरा चलचित्र )

यही वर्षको गत जेठ ११ गते प्रदर्शनमा अर्पण थापाको निर्देशनमा तयार  हरर र कमेडी कथामा रहेको चलचित्र  ‘सुनकेशरी’ युटुवमा सार्वजनिक भएको  छ । आज सम्म कुनै पनि नेपाली चलचित्र प्रदर्शनको ५ महिनामै युत्युबमा अपलोड़ गरिएको रेकर्ड छैन भने चलचित्र ‘सुनकेशरी’ प्रदर्शनमा आएको ५ महिना नबित्दै युत्युबमार्फत सार्वजनिक गरियो ।  

 


बिजी इन्टरटेनमेन्ट, ऋचा शर्मा फिल्मस् र द् पिक पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको यस चलचित्रमा  ऋचासँगै कलाकार रविन्द्र झा, सन्नी ढकाल, लरेन लफ्बर्ग, सुनिल पराजुली, प्रेरणा थापा, भिम न्यौपाने, तमन्ना शर्मा, सावित्रि आचार्य लगायतका अभिनय रहेको छ ।।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आचल र आकाशको चलचित्र " ब्ल्याक " युट्युबमा रिलिज..( पुरा चलचित्र सहित )

  • १७ फाल्गुण, २०७५

यसै बर्षको गत भदौ महिनाको १ गते प्रदर्शनमा आएको चलचित्र " ब्ल्याक " युट्युबमा रिलिज भएको छ । प्रेम कथामा तयार चलचित्रमा मौनता श्रेष्ठको लेखन,प्रदिप

ad