आखिर किन रिसाईन त् रेखा थापा पत्रकारसंग ? अनि भन्छिन ‘यदि नेपाली हौ भने मालिका हेर्ने पर्छ ’ ...(भिडियो सहित )


नायिका तथा निर्माता अनि निर्देशिका समेत रहेकी थापाको अर्को नया निर्माण तथा निर्देशन रहेको चलचित्र मालिक यहि आउदो शुक्रबार अर्थात् कार्तिक १६ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउने भएको छ । प्राय नारीको बिषयबस्तु तथा कथाबस्तुमा निर्माण गर्दै आएकी रेखाले यस पटक पनि बिशेष गरि नेपालमा भईरहेको बलात्कार र बाल बिबाहको कुरालाइ लिएर चलचित्र निर्माण गरेकी छिन ।
 

नायिका रेखा भन्छिन प्रदर्शनको तयारीमा रहेको मालिक ले  नारि तथा नेपाली दिदिबहिनि अनि दाजु भाईलाई पनि भबिष्य देखाउछ र बाल बिबाह ठुलो अपराध र रोग हो । देशको अहिले भईरहेको बलात्कारीको बिषय र बाल बिबाहको बिषयमा तयार यस चलचित्र देशको अभियान हो र यदि तपाई नेपाली हो भने तपाई मालिका हेर्न आउनु हुनेछ समेत भन्ने गरेको छ नायिका रेखा  थापा ले । जाजरकोटकि एक १४ बर्षिय बालिकालाइ मुख्य कलाकारको रुपमा राखेर उनले निकै मेहनतका साथ यो  चलचित्र निर्माण गरेकी छिन नायिका तथा निर्माता अनि निर्देशिका समेत रहेकी थापाको अर्को नया निर्माण तथा निर्देशन रहेको चलचित्र मालिक यहि आउदो शुक्रबार अर्थात् कार्तिक १६ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउने भएको छ । प्राय नारीको बिषयबस्तु तथा कथाबस्तुमा निर्माण गर्दै आएकी रेखाले यस पटक पनि बिशेष गरि नेपालमा भईरहेको बलात्कार र बाल बिबाहको कुरालाइ लिएर चलचित्र निर्माण गरेकी छिन ।


 

नायिका रेखा भन्छिन प्रदर्शनको तयारीमा रहेको मालिक ले  नारि तथा नेपाली दिदिबहिनि अनि दाजु भाईलाई पनि भबिष्य देखाउछ र बाल बिबाह ठुलो अपराध र रोग हो । देशको अहिले भईरहेको बलात्कारीको बिषय र बाल बिबाहको बिषयमा तयार यस चलचित्र देशको अभियान हो र यदि तपाई नेपाली हो भने तपाई मालिका हेर्न आउनु हुनेछ समेत भन्ने गरेको छ नायिका रेखा  थापा ले ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

को हुन् यी जो बखत बिष्टलाइ मैले नै भाईरल बनाको हु भनि मिडियामा आए ...( भिडियो सहित )

  • ३० कार्तिक, २०७५

को हुन् यी जो बखत बिष्टलाइ  मैले नै भाईरल बनाको हु भनि मिडियामा आए ...( भिडियो सहित )केहि महिना अघि एक अन्लाईन युत्युब च्यानलमा अन्तरबार्ता दिएर एकाएक

को हुन् यी ? जो नायक प्रदिप खड्कालाइ आफ्नो श्रीमान बनाउन चाहन्छिन

  • २९ कार्तिक, २०७५

केहि समय यता नेपाली म्युजिक भिडियो छेत्र मा होस् या त् नेपाली चलचित्र छेत्रमा नया नया अनुहारका कलाकार तथा मोडल हरु भित्रिने क्रम निकै बढेको छ र यहि

छठको बिशेष महत्व ..(भिडियो सहित )

  • २८ कार्तिक, २०७५

बिशेष तराईमा बसोबास गर्ने हिन्दु धर्मावलम्बी हरुको बिशेष चाड हुन्  ‘छठ  ’  । अरु पुजा आज भन्दा अलिक फरक र गर्न गार्हो पुजा हो भन्छन यस चाडलाइ