चलचित्र ‘दि ब्रेकअप’ को पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’ सार्बजनिक ...(भिडियो सहित )

आउदो पुष २७ गते बाट प्रदर्शनको  तयारीमा रहेको चलचित्र ‘दि ब्रेकअप’ को पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’  सार्बजनिक गरिएको छ । पुरानो चलचित्र ‘ज्वाला’को निकै चर्चित यस गीतलाई रिमेक गरि  चलचित्र ‘दि ब्रेकअप’ मा प्रयोग गरिएको छ भने यस गीतमा गायक विराज गौतम र गायिका मेलिना राईको स्वर रहेको छ । गीत सार्वजनिकको २४ घण्टा नबित्दै युत्युबको ट्रेण्डिङ्ग १० मा समेत रहन सफल भएको छ । यो समाचार तयार पर्दा यस गीत युत्युबको ट्रेण्डिङ्ग १० मा रहेको छ । 

 

 

सरोज खनाल, आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्कीको अभिनय रहेको यस गीतको भिडियोमा  चर्चित नृत्य निर्देशक कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । नरेन्द्र मैनालीले छायांकन , सुरेन्द्र पौडेलको सम्पादन रहेको यस चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना साथै हेमराज बिसीले निर्माण गरेका हुन् भने हेमराज बिसी चलचित्रका निर्देशन पनि हुन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘लभ स्टेशन’को "मेरो आँगनीमा " गीत रिलिजसंगै ट्रेण्डिङ्गमा... (भिडियो सहित)

  • ५ चैत, २०७५

यहि चैत्र २२ गतेबाट देशव्यापीरुपमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली प्रेमकथामा आधारित चलचित्र ‘लभ स्टेशन’को गीत "मेरो आँगनीमा आज जुन

ट्रेण्डिङ्गमा सुजन मार्पा तामाङ र कविता नेपालीको ‘केवल कारैमा’....(भिडियो सहित)

  • ४ चैत, २०७५

कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो गत बुधबार सार्बजनिक भएको थियो  ।  इन्डियाको रियालिटी शो ‘डान्स

ट्रेण्डिङ्ग १ मा चलचित्र ‘ए मेरो हजुर ३’ को पहिलो गीत " जिन्दगी नै भन्दिन ".... (भिडियो सहित)

  • ४ चैत, २०७५

गत शुक्रबार सार्वजनिक गरिएको चलचित्र  ‘ए मेरो हजुर ३’ को  पहिलो गीत " जिन्दगी नै भन्दिन " यतिबेला युट्यूबको ट्रेण्डिङ्ग १ मा रहेको छ । झरना

ad