गायक प्रमोद खरेलको ‘तिम्रो मायामा’ सार्वजनिक ..(भिडियो सहित )

गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो मायामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलले यस गीतलाई आफनै युटुब च्यानलबाटसार्वजनिक गरेका छन् । सार्वजनिक यस गीतमा डिपी खनालको शब्द रहेको छ भने गीतमा गायक तथा संगीतकार शंकर थापाले संगीत भरेका छन् । गीतलाई उदयराज पोडेलले एरेन्ज गरेका हुन् । 

 

प्रेमिल शब्दहरुले भरिपूर्ण यस गीतको म्युजिक भिडियोलाई  नितिन चन्दले निर्देशन गरि तयार गरेका हुन् भने भिडियोमा अहिलेका निकै व्यस्त अनि चर्चित मोडल  श्रृष्टि खड्का र सचिन अधिकारीले अभिनय गरेका  छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘सयकडा दश’को पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’सार्वजनिक ..(भिडियो सहित )

  • ३० कार्तिक, २०७५

चलचित्र  ‘सयकडा दश’को पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’ सार्वजनिक भएको  छ । यस गीतमा कल्याण सिंहको संगीत, तृषला गुरुङ र सन्देश पाठकको  स्वर

जगदिस समाल र बबिना भट्टराई खतिवडाको गीत ‘तिमीले बाचा’सार्वजनिक ..(भिडियो सहित )

  • ३० कार्तिक, २०७५

चर्चित गायक जगदिस समाल  र बबिना भट्टराई खतिवडाको संयुक्त गायनमा रहेको बिल्कुलै नया अनि प्रेमिल गीत  ‘ तिमीले बाचा  ’ बोलको गीतको म्युजिक

लिरिकल भिडियो मा गायक बाबु बोगटीेले ‘हामी नेपाली भाषी भुटानी’

  • ३० कार्तिक, २०७५

गायक  बाबु बोगटीेले ‘हामी नेपाली भाषी भुटानी’ बोलको लिरिकल भिडियो आफ्नो अफिसियल युटुब च्यानल  मार्फत सार्वजनिक गरेका छन् । नेपालमा रहेका