गायक प्रमोद खरेलको ‘तिम्रो मायामा’ सार्वजनिक ..(भिडियो सहित )

गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो मायामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलले यस गीतलाई आफनै युटुब च्यानलबाटसार्वजनिक गरेका छन् । सार्वजनिक यस गीतमा डिपी खनालको शब्द रहेको छ भने गीतमा गायक तथा संगीतकार शंकर थापाले संगीत भरेका छन् । गीतलाई उदयराज पोडेलले एरेन्ज गरेका हुन् । 

 

प्रेमिल शब्दहरुले भरिपूर्ण यस गीतको म्युजिक भिडियोलाई  नितिन चन्दले निर्देशन गरि तयार गरेका हुन् भने भिडियोमा अहिलेका निकै व्यस्त अनि चर्चित मोडल  श्रृष्टि खड्का र सचिन अधिकारीले अभिनय गरेका  छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिष्णु माझी र तेजस रेग्मीको 'छोटो कपाल 'सार्वजनिक... (भिडियो सहित)

  • २४ मङ्सिर, २०७६

 इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत 'छोटो कपाल'को भिडियो सार्वजनिक गरिएको छ । तेजश

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक... (भिडियाे सहित)

  • २४ मङ्सिर, २०७६

चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ १७ गते रिलिज हुने चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको

कमेडी च्याम्पिएन शो कि होस्ट आफै कमेडी गर्दै.... ( भिडियो सहित )

  • २३ मङ्सिर, २०७६

गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय  गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल