लिरिकल भिडियोमा जितेन लेप्चाको ‘दूइ थोपा आशु ’..(भिडियो सहित )

चर्चित गायक जितेन लेप्चाको आवाजमा सजिएको निकै प्रेमिल अनि मन स्पर्सि गीत दुइ थोपा आशुको लिरिकल भिडियो गीत सार्वजनिक भएको छ भने गायकले यस लिरिकल गीतलाई आफ्नै नामको युत्युब च्यानलबाट रिलिज गरेका हुन् । निकै सुमधुर आवाजका धनि गायकले यो भन्दा पहिला देखि नै गायन छेत्रमा अब्बल र केहि हिट गीत समेत आफ्नो शुचाचिन्तक सामु प्रस्तुत समेत गरिसकेका छन ।

 

नजिकिदै गरेको चाड पर्व संगै बिशेष चाड पर्वमा हुने सांगीतिक कार्यक्रमहरुमा समेत आफ्नो प्रस्तुति दिन व्यस्त रहेका गायक जितेन लेप्चाको हरेक गीतहरु निकै प्रेमिल अनि सदाबहार गुन्जिने खालका हुन्छन  । यस्तै उनको केहि दिन अघि मात्र झापामा एकल साझ समेत भएको थियो  । युवापुस्तामाझ निकै लोकप्रिय अनि चर्चित गायक जितेन लेप्चा गायनमा मात्र होइन संगीत सिर्जना देखि लिएर गीत रचनामा उत्तिकै पोख्त छन र उनले लेखेका गीतहरुमा धेरैले आफ्नो आवाज समेत भरिसकेका छन  । 

 

यस्तै यस सार्वजनिक लिरिकल भिडियोको पनि गायक जितेन लेप्चाले चाडै नै म्युजिक भिडियो बनाई प्रस्तुत गर्ने विचार ब्यक्त गरेका छन  । यस गीतमा मनिरा राइ पुमाको शब्द रचना,गायक जितेन लेप्चाकै संगीत र फणिन्द्र राईको संगीत संयोजन  रहेको छ  । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गौरव र बिनिताको ‘प्याँ प्याँ र पु पु’ सार्वजनिक ...(भिडियो सहित )

  • २ माघ, २०७५

  गायक निरज आर शाक्यको स्वर रहेको ‘प्याँ प्याँ र पु पु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सागर राजको रहेको गीतमा

सारा र जीवनको‘दुइ किना’ सार्वजनिक... (भिडियो सहित )

  • २ माघ, २०७५

गायक तथा संगीतकार सूर्य दयालु ‘दुई किनार’  को म्युजिक भिडियो सार्वजनिक  भएको छ ।  गायक सुर्य दयालुको स्वर तथा संगीत  रहेको यस गीतमा बासु

फाल्गुन ३ बुलबुलको दिन ,चलचित्र `बुलबुल´ को अफिसियल ट्रेलर सार्वजनिक...( भिडियो सहित )

  • २ माघ, २०७५

आउदो  फागुन ३ गतेलाइ  रिलिज मिति तय गरेको  चलचित्र ` बुलबुल  ´ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा स्वस्तिमा खड्कालाई ट्याम्पु