‘यो मन जलेको छ ’भन्दै मिडियामा आईन नायिका अरुणिमा लम्शाल ..(भिडियो सहित )

गायक कमल रसाइलीको गायनमा रहेको गीत  ‘यो मन जलेको छ ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डाईमोन्ड थापाको निर्माण तथा शब्द रचना रहेको यस गीतमा गायक कमल रसाईली कै संगीत सृजना रहेको छ भने यस गीतलाई चन्द सिंहले एरेन्ज गरेका हुन् ।

 

निकै मन स्पर्सि अनि प्रेमिल र पिडा भाव प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र छेत्रमा निकै नाम चलेकी अनि बिगत केहि समय यता चलचित्र अभिनयबाट हराएकी नायिका अरुणिमा लम्साल पुन यस म्युजिक भिडियोमा देखिएकी छिन भने उनि संगै भिडियोमा गीतका निर्माता तथा गीतकार डाईमोन्ड थापाको पनि अभिनय देख्न सकिन्छ । म्युजिक भिडियो निर्देशक बिम्लेस अधिकारीको निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोलाई मोनी राईले खिचेका छन भने सम्पादन टेकेन्द्र शाहको रहेको छ  ।

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिष्णु माझी र तेजस रेग्मीको 'छोटो कपाल 'सार्वजनिक... (भिडियो सहित)

  • २४ मङ्सिर, २०७६

 इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत 'छोटो कपाल'को भिडियो सार्वजनिक गरिएको छ । तेजश

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक... (भिडियाे सहित)

  • २४ मङ्सिर, २०७६

चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ १७ गते रिलिज हुने चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको

कमेडी च्याम्पिएन शो कि होस्ट आफै कमेडी गर्दै.... ( भिडियो सहित )

  • २३ मङ्सिर, २०७६

गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय  गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल