सपना गिरीको गीत ‘यो दिलबाट’ मा सुवास संकल्पको निर्देशन ...(भिडियो सहित )

गायिका सपना गिरीको सुमधुर स्वरमा रहेको ‘ यो दिल बाट ’ बोलको गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा  बिरेन्द्र कुमार शाहको शब्द रचना तथा अर्जुन सेन्चुरीको संगीत रहेको छ । परिकला मिडिया प्रालिको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोमा मोडल इशा परियार र बिरेन्द्र कुमार शाहको  अभिनय रहेको छ ।


सार्बजनिक यस गीतको म्युजिक भिडियोलाइ संचारकर्मी  सुवास संकल्पले  निर्देशन गरि तयार गरेका छन । गीतको भिडियोमा मोडल इशा परियार कै कन्सेप्टमा निर्माण गरिएको छ भने यस भिडियोलाई  डि थ्री टिभि युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिष्णु माझी र तेजस रेग्मीको 'छोटो कपाल 'सार्वजनिक... (भिडियो सहित)

  • २४ मङ्सिर, २०७६

 इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत 'छोटो कपाल'को भिडियो सार्वजनिक गरिएको छ । तेजश

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक... (भिडियाे सहित)

  • २४ मङ्सिर, २०७६

चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ १७ गते रिलिज हुने चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको

कमेडी च्याम्पिएन शो कि होस्ट आफै कमेडी गर्दै.... ( भिडियो सहित )

  • २३ मङ्सिर, २०७६

गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय  गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल