बुद्ध लामा र मेलिना राईको ‘रातो टिका निधारमा ’ सार्वजनिक...(भिडियो सहित )

नेपाल आइडलका सिजन १ का विजेता बुद्ध लामा र मेलिना राईको  स्वरमा सजिएको नयाँ गीत  ‘रातो टिका निधारमा ’ को म्युजिक भिडियो सार्वजनिक  भएको छ । सग्वाजनिक यस गीतमा सफल तथा  चर्चित  संगीतकार बसन्त सापकोटाको संगीत र प्रभा आचार्यको शब्द रचना रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन ।

 

 

 

संगीतकार बसन्त सापकोटाले आफ्नै युत्युब च्यानलबाट गीत ‘रातो टिका निधारमा ’ को भिडियो सार्वजनिक गरेका हुन् भने यस  गीतलाई भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफ गरेका छन । चर्चित चलचित्र  छायाँकार सुदिप बरालले खिचेको यस गीतको भिडियोमा  डान्स ग्रुप भिमफेदी गाइजको निकै आकर्षण नृत्य रहेको छ भने भिडियोलाई भद्रगोलका काकु अर्थात लेखक तथा निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस