हास्नु भन्दा हसाउनु सजिलो छ / दीपाश्री निरौला

हास्यकलाकार जितु नेपालले पुन टिभीमा कमब्याक गरेका छन् । चर्चित अनि लोकप्रिय टिभी शो  'जिरे खोर्सानी' बन्द भएपछि उनी कलाकार  दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण तथा निर्देशन गर्दै आईरहेका चलचित्रहरुमा अभिनय गर्दै आईरहेका थिए भने उनि अब  हरेक हप्ताको सोमबार साँझ ८ः५० बजे पुन  टिभीमा देखिने भएका छन् । उनले अब कि इन्टरटेन्मेन्टले यसको निर्माण गरेको   'मुन्द्रेको कमेडी क्लब' लिएर नेपाल टेलिभिजनमा हरेक सोमबार ८ः५० बजे आउने भएका छन 



क्लबको अध्यक्षमा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला रहेकी छन् । प्रति एपिसोड खिच्न ७ लाख लाग्ने कार्यक्रमको कन्सेप्ट भारतीय कमेडियन कपिल शर्माले सञ्चालन गर्ने (हाल बन्द) 'दि कपिल शर्मा सो' बाट प्रभावित छ । 'मुन्द्रेको कमेडी क्ल' लाई सञ्चारकर्मी रवि श्रेष्ठले निर्देशन गर्नेछन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साम्राज्ञी पुष्पबिना बाच्न नसक्ने,मारुनी गीत रिलिज... (भिडियो सहित)

  • ४ श्रावण, २०७६

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक  पुष्प खड्का अभिनित चलचित्र " मारुनी " को दोश्रो गीत ‘सक्दिन म बाच्न’ गीत सार्वजनिक भएको छ ।  मेलिना

एक्सन अवतारमा सुमी ,'सरौतो' टिजर रिलिज... (भिडियो सहित )

  • ४ श्रावण, २०७६

विर्जना इन्टरटेनमेन्टको व्यानरमा निर्माण तथा छायाँकार हरि हुमागाईंको  डेब्यु निर्देशन रहेको चलचित्र ‘सरौतो’को टिजर सार्वजनिक गरिएको छ

चलचित्र ‘एकलब्य’को दोश्रो गीत 'मलाई बनायौ किन' रिलिज... (भिडियो सहित )

  • ४ श्रावण, २०७६

यही १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’को दोश्रो गीत मलाई बनायौ किन...को भिडियो बिहिबार रिलिज गरिएको छ । अघिल्लो गीत ‘पूर्वै