गायक गणेश र बाबु बोगटीको ‘जसले देख्यो तिमीलाई ’मा निर्बिकजंग छेत्री र नविना भण्डारी ..(भिडियो सहित )

चर्चित अनि सफल गायक बाबु बोगटीको निकै मिठास संगीत अनि मिथुन सिवाको प्रेमिल शब्द रचनामा गणेश कार्कीले आफ्नो आवाज भरेका छन  । यस गीतको म्युजिक भिडियोमा निर्विक जंग छेत्री र उनको बास्तबिक जीवनको जीवनसंगिनी नबिना भण्डारीले निकै अनुभबी कलाकार झैँ अभिनय प्रस्तुत गरेका छन ।  यस गीतको म्युजिक भिडियोमा यी नव जोडी डेब्यु गरेका हुन् । भनिन्छ नि हरेक मानिस भित्र कला छ मात्र देखाउँन सक्ने हिम्मत , साहस र स्थान हुनु पर्छ र हो यहि भनाईलाई  बास्तबिक रुप दिएका छन पोखराका एक दम्पतिले  ।

 


 हुन् त् यी दुइ कुअनि कलाकार भन्दा कम त् देखिन्न , न अभिनयमा न रुपमा तर  यी दुइले आफ्नो जीवनको एक चाहाना म्युजिक भिडियोमा अभिनय गर्ने ईच्छा मात्र पुरा गरेका हुन् र यो म्युजिक भिडियो हेर्दा लाग्दैन यी दुइ नव डेब्यु हुन् । यस गीतको म्युजिक भिडियोलाई निर्देशन तथा सम्पादन गरेका छन राहुल थापाले  ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘सयकडा दश’को पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’सार्वजनिक ..(भिडियो सहित )

  • ३० कार्तिक, २०७५

चलचित्र  ‘सयकडा दश’को पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’ सार्वजनिक भएको  छ । यस गीतमा कल्याण सिंहको संगीत, तृषला गुरुङ र सन्देश पाठकको  स्वर

जगदिस समाल र बबिना भट्टराई खतिवडाको गीत ‘तिमीले बाचा’सार्वजनिक ..(भिडियो सहित )

  • ३० कार्तिक, २०७५

चर्चित गायक जगदिस समाल  र बबिना भट्टराई खतिवडाको संयुक्त गायनमा रहेको बिल्कुलै नया अनि प्रेमिल गीत  ‘ तिमीले बाचा  ’ बोलको गीतको म्युजिक

लिरिकल भिडियो मा गायक बाबु बोगटीेले ‘हामी नेपाली भाषी भुटानी’

  • ३० कार्तिक, २०७५

गायक  बाबु बोगटीेले ‘हामी नेपाली भाषी भुटानी’ बोलको लिरिकल भिडियो आफ्नो अफिसियल युटुब च्यानल  मार्फत सार्वजनिक गरेका छन् । नेपालमा रहेका